वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची–दुवाचौर सडकमा साइकल, मोटरसाइकल सञ्चालन गर्न चालकलाई भएको सास्ती । वर्षा सुरु भएपछि ग्रामीण सडकमा सवारीसाधन सञ्चालन गर्न कठिन हुने चालक बताउँछन् ।
तस्बिर : देवराज सुवेदी/रासस
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८० २२:११