News Griha :: न्यूजगृह
मादी नदी किनारामा सेनाको विपद् उद्धार अभ्यास

गण्डकी प्रदेश सरकार र नेपाली सेनाको आयोजनामा सोमबार तनहुँको व्यास–१० मादी नदीमा आयोजित विपद् नमुना अभ्यास ‘अभ्यास गण्डक उद्धार–१’ प्रदर्शन गरिँदै । उक्त अभ्यासमा भूकम्प, आगलागी, बाढीबाट उद्धार गरिएको नमुना प्रदर्शन गरिएको थियो ।

army-treaning (2)1684727854.jpg

तस्बिर : कृष्ण न्यौपाने/रासस

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  ०९:४०
Weather Update