News Griha :: न्यूजगृह
प्राधिकरणमा जागिरको अवसर

काठमाडौं— नेपाल नागरिक उड्डयन प्राधिकरणले स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । प्राधिकरणले खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको हो । 

११ देखि छैटौँ तहसम्मका लागि आवेदन दिन सकिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले जारी गरेको सार्वजनिक सूचनामा २१ दिनभित्र अनलाइन आवेदन दिन सकिने उल्लेख छ । 

हेर्नुहोस् सूचना

nagarik uddhya1683855296.jpg

nagarik uddhyan1683855322.jpg

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  ०७:१७
Weather Update