News Griha :: न्यूजगृह
सशस्त्र प्रहरीका सीमा सुरक्षा प्रमुखमाथि कञ्चनपुरमा खुकुरी प्रहार
सशस्त्र प्रहरीका सीमा सुरक्षा प्रमुखमाथि कञ्चनपुरमा खुकुरी प्रहार दोधारा चाँदनी नगरपालिका–७ कञ्चन भोजमा बीओपी का प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र चैंसिरमाथि खुकुरी प्रहार भएको हो । 
शिक्षिका नै घरेलु हिंसाको सिकार, श्रीमान् र सौताद्वारा ज्यान लिनेगरी आक्रमण
शिक्षिका नै घरेलु हिंसाको सिकार, श्रीमान् र सौताद्वारा ज्यान लिनेगरी आक्रमण श्रीमान् चन्द्रे माझी र कान्छी श्रीमती अनिता भुजेलले ज्यानै लिने उद्देश्यले घरेलु हतियार समेत प्रयोग गरिएको भेटिएको छ । 
चुहार पक्की पुलको निर्माण कार्य नियमित
चुहार पक्की पुलको निर्माण कार्य नियमित एक वर्ष बढी समयदेखि रोकिएको निर्माणको कामलाई तत्काल सुरु गर्न सरोकारवालासहित निर्माण कम्पनी र कार्यालयबीच भएको छलफलपछि निर्माणले निरन्तरता पाएको हो । 
एकल महिलालाई स्वरोजगार बनाउन वडाको सक्रियता
एकल महिलालाई स्वरोजगार बनाउन वडाको सक्रियता एकल महिलालाई सामाजिक काममा सक्रियता बढाउन खोजिएको र आगामी आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि पाँच लाख बजेट विनियोजन गर्ने तमानखोला गाउँपालिका–६ का वडाध्यक्ष चित्रबहादुर छन्त्यालले बताए ।
तनहुँमा चितुवा नियन्त्रणमा लिन खोर
तनहुँमा चितुवा नियन्त्रणमा लिन खोर चितुवा आक्रमणबाट प्रभावित १८ स्थानमा पासो राखिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए ।
नासिँदै निस्कोट बराह तालको जैविक विविधता
नासिँदै निस्कोट बराह तालको जैविक विविधता चराले सफा गर्ने यो तालमा पछिल्लो समय यातायातका साधनको पहुँचसँगै मानिसको भिडभाड बढेपछि यहाँ पाइने चरा बसाइँ सरेर अन्यत्र गएका स्थानीयको भनाइ छ ।
आज चार प्रदेश सहित पहाडी भू-भागमा पानी पर्ने सम्भावना
आज चार प्रदेश सहित पहाडी भू-भागमा पानी पर्ने सम्भावना जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहेको छ । 
काठमाडौंलाई सीसीटीभी चेक प्वाइन्ट बनाउने तयारी
काठमाडौंलाई सीसीटीभी चेक प्वाइन्ट बनाउने तयारी सीसीटीभी चेक प्वाइन्ट बनाउने तयारी अनुसार काठमाडौं महानगरका विभिन्न स्थानमा सीसीटीभी जडान गरिने भएको छ ।
जथाभावी फोहोर फाल्नेलाई वीरगन्ज महानगरले तिरायो ५० हजार जरिवाना
जथाभावी फोहोर फाल्नेलाई वीरगन्ज महानगरले तिरायो ५० हजार जरिवाना सफा, स्वच्छ र सुन्दर वीरगन्ज महानगर बनाउने अभियानका साथ सरसफाइलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको महानगरले जथाभावी फोहोर फालेर दुर्गन्ध फैलाउनेलाई कारबाहीको क्रम जारी राखेको छ ।
कञ्चनपुरमा अवैध कुखुरा नष्ट
कञ्चनपुरमा अवैध कुखुरा नष्ट
कञ्चनपुरमा करेन्ट लागेर ट्रक चालकको मृत्यु
कञ्चनपुरमा करेन्ट लागेर ट्रक चालकको मृत्यु कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–९ खल्लामसेट्टीमा करेन्ट लागेर एक जना ट्रक चालकको मृत्यु भएको हो ।
इलाममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु
इलाममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु इलामको सूर्योदय नगरपालिका–१० फिक्कल बजार नजिकै घर बनाउने क्रममा पुरिएर चार जनाको ज्यान गएको छ ।
Weather Update