News Griha :: न्यूजगृह
तस्बिरमा हेर्नुहोस् बुद्ध जयन्ती
तस्बिरमा हेर्नुहोस् बुद्ध जयन्ती
उभौली पर्व मनाइँदै
उभौली पर्व मनाइँदै प्रकृतिको पुजारी किराँत समुदायले वैशाख पूर्णिमाका दिनमा पर्ने उभौली पर्व धुमधामका साथ मनाउँदै छन् ।
बुद्धको पवित्र मार्गको अनुशरणले मैत्रीभाव प्रर्द्धन गर्न सहयोग गर्दछ : सभामुख घिमिरे
बुद्धको पवित्र मार्गको अनुशरणले मैत्रीभाव प्रर्द्धन गर्न सहयोग गर्दछ : सभामुख घिमिरे सभामुख देवराज घिमिरेले भगवान् बुद्धले देखाएको पवित्र मार्गको अनुसरणले शान्ति, सद्भाव, करुणा र मैत्रीभाव प्रर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
‘एकता नै बुद्धप्रति सच्चा सम्मान हो’
‘एकता नै बुद्धप्रति सच्चा सम्मान हो’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको सन्दर्भमा बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवम् एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हुने बताएका छन् ।
शुक्रबार यी प्रदेशमा वर्षाको सम्भावना  
शुक्रबार यी प्रदेशमा वर्षाको सम्भावना   हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहेको छ । 
यस्तो छ तपाईंको राशिफल
यस्तो छ तपाईंको राशिफल २२ वैशाख २०८०, शुक्रबार । वैशाख शुक्ल पूर्णिमा तिथि । पञ्चाङ्ग सिद्धि विष्टिरभद्रा स्वाति । आज बुद्ध जयन्ती र उभौली पर्व । चण्डेश्वरी जात्रार चण्डी पूर्णिमारकुर्म जयन्ती र गोरखनाथ जयन्तीरपूर्णिमा व्रतरबैसाख स्नान समाप्ति । आज तपाईंको राशिफल यस्तो छ ।
सुडानमा रहेका १३ नेपाली आइपुगे
सुडानमा रहेका १३ नेपाली आइपुगे सुडानमा हालै विकसित परिस्थितिमा त्यहाँ रहेका नेपाली नागरिकको सकुशल उद्धार तथा घर फिर्तीका लागि कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहेका १३ जना नेपाल आइपुगेका छन् ।
अख्तियारले भन्यो— एआईजी श्यामलाल ज्ञवाली दोषी देखिएनन् 
अख्तियारले भन्यो— एआईजी श्यामलाल ज्ञवाली दोषी देखिएनन्  गत १० चैतमा बसन्तबहादुर कुँवर आईजीपीमा बुडुवा हुँदा ज्ञवाली पनि सोही पदको लागि दौडमा थिए। 
पक्राउ परेनन् चञ्चलकलीको सुँड काट्ने अभियुक्त
पक्राउ परेनन् चञ्चलकलीको सुँड काट्ने अभियुक्त सौराहामा एक महिनाअघि हात्तीको सुँड काट्ने अभियुक्तलाई पक्राउ गर्न सकिएको छैन । गत २१ चैतको राति पर्यटन व्यवसायी दीपेन्द्र खतिवडाले पालेको चञ्चलकली नामको हात्तीको सुँड काटिएको थियो । राति ११ः३० बजे हात्तीसारमा बाँधेर राखिएको हात्तीको सुँड धारिलो हतियार प्रहार गरी काटिएको थियो ।
माघी पर्वको बिदा कटौती
माघी पर्वको बिदा कटौती
Weather Update