News Griha :: न्यूजगृह
सांसद टोपबहादुर रायमाझी प्रहरी नियन्त्रणमा
सांसद टोपबहादुर रायमाझी प्रहरी नियन्त्रणमा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बुधबार अर्घाखाँचीको कार्यक्रम सकेर काठमाडौं आउँदै गरेका सांसद रायमाझीलाई भैरहवाबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
८ वर्षमा २२० गैँडा मरे
८ वर्षमा २२० गैँडा मरे बिगत ८ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी २२० गैँडा मरेका छन् । आर्थिक वर्ष २०७२/७३ देखि हालसम्ममा ती गैँडा मरेका हुन् ।
खोटाङको राजापानीमा अस्थायी प्रहरी चौकी स्थापना
खोटाङको राजापानीमा अस्थायी प्रहरी चौकी स्थापना खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ ।
‘विकासका लागि भ्रष्टाचार नियन्त्रण जरुरी’
‘विकासका लागि भ्रष्टाचार नियन्त्रण जरुरी’ मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशको विकासका लागि भ्रष्टाचार नियन्त्रण गर्न जरुरी रहेको बताएका छन् ।
 मातातीर्थमा चट्याङ लागेर एकको मृत्यु
 मातातीर्थमा चट्याङ लागेर एकको मृत्यु काठमाडौंको मातातीर्थमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
यस्ताे छ तपाईंको राशिफल
यस्ताे छ तपाईंको राशिफल २१ वैशाख २०८०, बिहिबार । वैशाख शुक्ल चतुर्दशी । पञ्चाङ्ग वज्र गर चित्रा । आज नृसिंह जयन्ती रहेको छ । तपाईंको राशिफल ।
कर्मचारीको व्यक्तिगत विवरण राख्न सुरु
कर्मचारीको व्यक्तिगत विवरण राख्न सुरु प्रदेशमा समायोजन भएका र प्रदेश लोकसेवा आयोगबाट सिफारिस भएका निजामती कर्मचारीको अब प्रदेशमै व्यक्तिगत अभिलेख राखिने भएको छ ।
करेन्ट लागेर शिक्षकको मृत्यु, २ जना घाइते
करेन्ट लागेर शिक्षकको मृत्यु, २ जना घाइते दाङको तुलसीपुरमा बुधबार साँझ करेन्ट लागेर एक जनाको ज्यान गएको छ । थप दुई जना घाइते भएका छन् ।
५१२ किलो गाँजासहित दुई जना पक्राउ
५१२ किलो गाँजासहित दुई जना पक्राउ मकवानपुरबाट प्रहरीले झन्डै ५१२ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
Weather Update