News Griha :: न्यूजगृह
दार्चुला हिम पहिरो अपडेट : दुई महिलासहित तीनजनाको शव भेटियो
दार्चुला हिम पहिरो अपडेट : दुई महिलासहित तीनजनाको शव भेटियो मङ्गलबारदेखि हिमपहिरोमा परी सम्पर्कविहीन रहेका यार्सा सङ्कलकमध्ये सातजनाको सशस्त्र प्रहरीले उद्धार गरेको थियो भने पाँचजना सम्पर्कविहीन थिए ।
बलात्कार आरोपमा दुई पक्राउ
बलात्कार आरोपमा दुई पक्राउ
सवारी ज्यान मुद्दाका अभियुक्त ११ वर्षपछि पक्राउ 
सवारी ज्यान मुद्दाका अभियुक्त ११ वर्षपछि पक्राउ  पक्राउ पर्नेमा  ओखलढुङ्गाको सुनकोशी गाउँपालिका— १ का ३५ वर्षीय झलकबहादुर मगर छन् ।
अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु, दुई घाइते
अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु, दुई घाइते जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज खनालका अनुसार गए राति मकालु–५ आमाराङमा सुरुङभित्र काम गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर घाइते भएका राईको उपचारका क्रममा आज बिहान सङ्खुवासभा जिल्ला अस्पतालमा मृत्यु भएको हो । सुरुङभित्र काम गर्ने क्रममा अन्य दुई मजदुरसमेत घाइते भएका छन् ।
नेपाल–भारत सीमा क्षेत्रमा सीसी क्यामेरा जडान
नेपाल–भारत सीमा क्षेत्रमा सीसी क्यामेरा जडान दशरथचन्द नगरपालिकाले झुलाघाटसहित सदरमुकामस्थित गढी, गोठलापानी, साहिलेक र देहीमाण्डौँ बजारमा सीसी क्यामेरा जडान गरेको हो । दशरथचन्द नगरपालिकाको आर्थिक सहयोग र जिल्ला प्रहरी कार्यालयको समन्वयमा सीसी क्यामेरा जडान गरिएको नगरपालिकाका सूचना अधिकारी राजबहादुर विष्टले जानकारी दिए ।
गुल्मीमा दुई हजार हेक्टर वनमा डढेलो
गुल्मीमा दुई हजार हेक्टर वनमा डढेलो गुल्मीमा सामुदायिक वनको दुई हजार हेक्टरमा डढेलो लागेको छ । गत वर्षको चैत र यस वर्ष वैशाखमा जिल्लाका विभिन्न ८९ ठाउँमा डढेलो लागेको छ । 
दार्चुलाको व्यासमा हिमपहिरो : बेपत्ताको पहिचान खुल्यो, हिमपातले उद्धारमा कठिनाइ
दार्चुलाको व्यासमा हिमपहिरो : बेपत्ताको पहिचान खुल्यो, हिमपातले उद्धारमा कठिनाइ गए रातिदेखिको लागातारको वर्षा तथा हिमपातका कारण बेपत्ताको उद्धारमा कठिनाइ भएको डीएसपी भट्टले बताए । ‘रातिदेखि वर्षा र हिमपात एकसाथ भइरहेको छ, उद्धारका लागि लेकतर्फ उक्लिन सकिरहेका छैनौँ’, उनले भने,‘हिमपात रोकिएपछि घछनास्थलमा जाने तयारीमा छौँ ।’
काठमाडौं महानगरले माग्यो ५६ नगर प्रहरी
काठमाडौं महानगरले माग्यो ५६ नगर प्रहरी काठमाडौं महानगरपालिकाले करारमा नगर प्रहरी माग गरेको छ ।
दार्चुलाको व्यासमा हिमपहिरो : बिहानैदेखि बेपत्ताको खोजी
दार्चुलाको व्यासमा हिमपहिरो : बिहानैदेखि बेपत्ताको खोजी दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुस्थित बोलिनमा गएको हिमपहिरोमा परी बेपत्ता भएका मानिसहरूको बुधबार बिहानैदेखि  खोजी सुरु गरिएको छ ।
ताप्लेजुङमा हिमपात, किसान हर्षित 
ताप्लेजुङमा हिमपात, किसान हर्षित  ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । सोमबार र मङ्गलबार वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो ।
पाथीभरामा दर्शनार्थीको भीड
पाथीभरामा दर्शनार्थीको भीड ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा तीर्थयात्रीको भीड लागेको छ । मन्दिरको दर्शन गर्न चार हजारभन्दा बढी भक्तजन पाथीभरामा पुगेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । 
Weather Update