मिटरब्याजपीडित धर्नामै, सरकारी जाँचबुझ आयोगप्रति अविश्वासमंगलबार, वैशाख १९, २०८०

ट्रकको ठक्करबाट दोलखामा एक जनाको मृत्यु मंगलबार, वैशाख १९, २०८०

मंगलबार गणेशको दर्शन गर्दै राशिफल हेर्नुहोस् मंगलबार, वैशाख १९, २०८० १९ वैशाख २०८०, मंगलबार । वैशाख शुक्ल द्वादशी । पञ्चाङ्ग व्याघात बव उत्तर ।

नर्स मृत्यु प्रकरण : डाक्टर र उनका बुबाविरुद्ध जाहेरी दर्ता सोमबार, वैशाख १८, २०८० काठमाडौंको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठको मृत्यु प्रकरणमा काठमाडौं महानगरपालिका–१६ बोहराटारका डा.सुजन ढकाल र उनका बुबा मुरलीप्रसादविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दर्ता भएको छ ।

गरियो निराको अन्त्येष्टि सोमबार, वैशाख १८, २०८० काठमाडौंको कपनस्थित सरस्वतीनगरमा हत्या गरिएको निरा आचार्यको अन्त्येष्टि भएको छ । सोमबार परिवारले निराको शव बुझेर अन्त्येष्टि गरेको हो ।

जलविद्युत् आयोजनाको बाँधस्थलमा शव भेटियो सोमबार, वैशाख १८, २०८० तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकस्थित जलविद्युत् आयोजनाको बाँधस्थलमा सोमबार एक युवकको शव फेला परेको छ ।

बझाङमा यार्सा टिप्न गएका एक जनाको गयो ज्यान सोमबार, वैशाख १८, २०८०

साइबर सुरक्षा नीतिको मस्यौदामाथि छलफल सोमबार, वैशाख १८, २०८० सरकारले ल्याउन लागेको राष्ट्रिय साइबर सुरक्षा नीति २०८० प्रति पत्रकारहरूले विशेष चासो देखाएका छन् । पत्रकारका संघ सङ्गठनका प्रतिनिधिहरूले नीतिको मस्यौदाको गहन अध्ययन गरेर सरकारलाई सुझाव दिने तयारी समेत गरेका छन् ।

पृथ्वी राजमार्गमा पुल भासिएपछि सवारी आवागमन अवरुद्ध सोमबार, वैशाख १८, २०८० दिउँसो केही समय एकतर्फी भएको सवारी आवागमन दिउँसो ४ बजेदेखि पूरै सडक भासिएर आवागमन नै बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।

विक्षिप्त भावना, मनोपरामर्श लिँदै सोमबार, वैशाख १८, २०८० खनालले धम्कीपूर्ण अभिव्यक्तिमा सञ्चारिका समूहले जारी गरेको विज्ञप्ति तुरुन्त सच्याउन भनेका छन् । उनले गोपनीयताको ख्याल राखेर प्रचार नगरेको भन्दै ‘स्क्रिनसट तथा भिडियो प्रमाणहरू सुरक्षित राखेको दाबी समेत गरेका छन् ।

बाँकेको जमुनाहा नाका दुई दिन बन्द हुने सोमबार, वैशाख १८, २०८० बाँकेसँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा यही २१ वैशाखमा हुने नगर पञ्चायतको निर्वाचनका लागि नाका बन्द गर्न लागिएको हो ।

कम्बोडिया लागे राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना सोमबार, वैशाख १८, २०८० राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना औपचारिक भ्रमणका लागि गए राति कम्बोडिया प्रस्थान गरेका छन् ।

यस्तो छ तपाईंको राशि सोमबार, वैशाख १८, २०८० १८ वैशाख २०८०, सोमबार । वैशाख शुक्ल एकादशी तिथि । पञ्चाङ्ग ध्रुव वणिज पूर्व, मोहिनी एकादशी व्रत । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस । तपाईंको राशि हेर्नुहोस्