नागरिकताको प्रमाणपत्र कीर्ते गरी सामाजिक सुरक्षा भत्ता वितरणआइतबार, वैशाख १७, २०८०

फरार सहकारी सञ्चालक अझै पक्राउ परेनन् आइतबार, वैशाख १७, २०८० वीरगञ्ज महानगरपालिका–१७ रामगढवास्थित यादगार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राहुल सिंह र कोषाध्यक्ष बलराम साहलगायत पदाधिकारी बचतकर्ताको रु १० करोडभन्दा बढी रकम लिइ फरार भएका छन् ।

वन्यजन्तुको आक्रमणबाट नौ महिनामा नौको मृत्यु आइतबार, वैशाख १७, २०८० चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वन्यजन्तुको आक्रमणबाट नौजनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो ।

निरा आचार्य हत्या आरोपितलाई काठमाडौं ल्याइँदै आइतबार, वैशाख १७, २०८०

सिन्धुलीमा कार दुर्घटना, दुईको मृत्यु आइतबार, वैशाख १७, २०८०

सोलार प्यानलमा समस्या हुँदा तनहुँको दगामवासीलाई खानेपानी अभाव आइतबार, वैशाख १७, २०८० तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मा सञ्चालित खानेपानी आयोजनाको ‘सोलार प्यानल’ मा समस्या आएपछि दगाममा खानेपानीको अभाव भएको छ । अहिले स्थानीयवासीले पँधेराको पानी प्रयोग गर्न बाध्य भएका छन् ।

पाँचथरमा चट्याङले लागेर ५४ भेडा मरे आइतबार, वैशाख १७, २०८० पाँचथरमा चट्याङले लागेर एकै गोठका ५४ वटा भेडा मरेका छन् । पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका–३ देउरालीमा बान्टेको रुखमुनि ओत लागेर बसेका भेडालाई शुक्रबार साँझ चट्याङले लागेको थियो ।

तपाईंको राशिफल, १७ वैशाख आइतबार, वैशाख १७, २०८० १७ वैशाख २०८०, आइतबार । वैशाख शुक्ल दशमी तिथि । पञ्चाङ्ग वृद्धि तैतल मघा । आज तपाईंको राशिफल हेर्नुहोस्

डोल्पामा जेठ १ गतेदेखि सम्पूर्ण यार्सा पाटन खुला गरिने शनिबार, वैशाख १६, २०८० डोल्पामा यार्सागुम्बा सङ्कलनका लागि आगामी जेठ १ गतेदेखि सम्पूर्ण यार्सा पाटन खुला गरिने भएको छ । जिल्ला समन्वय समितिको शनिबार सदरमुकाम दुनैमा बसेको बैठकले से–फोक्सुण्डो राष्ट्यि निकुञ्जभित्र र विभिन्न सामुदायिक वनमा रहेका यार्सा पाटन जेठ १ गते र असार १ गतेसम्म खुला गर्ने निर्णय गरेको हो ।

एअर इन्डियाको जहाज ‘ओभरसुट’ शनिबार, वैशाख १६, २०८० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा केही बेरअघि जहाजले ओभरसुट गरेको हो । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार एअर इन्डियाको जहाज ‘अनस्टेवल एप्रोज’ भएकाले ओभरसुट गरिएको हो ।

अस्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा पक्राउ शनिबार, वैशाख १६, २०८० यसरी पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१३ घर भई हाल काठमाडौँ महानगरपालिका–१ लाजिम्पाट बस्ने २५ वर्षीय सयना श्रेष्ठ रहेकी छन् ।

काम नगर्ने नेतालाई ढ्याङ्ग्रो ठटाएर लखेट्नुपर्छ : महावीर पुन शनिबार, वैशाख १६, २०८० पुनले सांसदहरूले खादा, माला र भाषण गर्न, उद्घाटन गर्न समय मिल्ने तर कानुन बनाउन समय नमिल्ने भन्दै प्रश्न गरे ।

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै स्वाराथोकका किसान शनिबार, वैशाख १६, २०८० तेइस घरधुरी रहेको स्वाराथोक गाउँ टनेल गाउँका रुपमा परिचित भएको मात्र छैन सुक्खा ग्रस्त क्षेत्रमा पनि तरकारी खेती सम्भव छ भनेर उदाहरण प्रस्तुत गर्न सफल भएको छ ।