News Griha :: न्यूजगृह
अवैध लागुऔषध कारोबार गर्ने ५ विदेशी सहित १२ पक्राउ
अवैध लागुऔषध कारोबार गर्ने ५ विदेशी सहित १२ पक्राउ नेपाल प्रहरीले अवैध लागुऔषध कारोबार गर्ने पाँच जना विदेशी नागरिक सहित १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । उनीहरूबाट बरामद लागुऔषधको अनुमानित बजार मूल्य २ करोड ३३ लाख १५ हजार २५० रहेको प्रहरीले बताएको छ । 
शहीद लखन गाउँपालिकामा शोक बिदा
शहीद लखन गाउँपालिकामा शोक बिदा कोटगाउँ नजिक पात्ले खोलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएपछि गाउँपालिकाले शोक बिदा दिएको हो । 
गोरखा जीप दुर्घटना : प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त 
गोरखा जीप दुर्घटना : प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त  शहीद लखन गाउँपालिका–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङ फर्किँदै गरेको ०१–०२३ च ४४२७ नम्बरको जीप गएराति दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो । दुर्घटनामा १२ जना घाइते भएका छन् ।
ओखलढुङ्गा पहिरो अपडेट : एकै परिवारका चार जनाको मृत्यु
ओखलढुङ्गा पहिरो अपडेट : एकै परिवारका चार जनाको मृत्यु ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नम्बर ८ गुरुङ बस्तीमा गएराति गएको पहिरोमा परी १८ महिने शिशु सहित एकै परिवारको चार जनाको मृत्यु भएको छ । 
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्दै
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्दै प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्दैछ ।
चितवनका चेपाङलाई बाख्रा वितरण
चितवनका चेपाङलाई बाख्रा वितरण चितवनको कालिका नगरपालिकाले सीमान्तकृत चेपाङ परिवारलाई बाख्रा वितरण गरेको छ ।
एमालेबाट निर्वाचित उपमेयर नै भारतीय नागरिक, मुद्दा दर्ता गर्न अदालतको आदेश
एमालेबाट निर्वाचित उपमेयर नै भारतीय नागरिक, मुद्दा दर्ता गर्न अदालतको आदेश उच्च अदालत जनकपुरले सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवविरुद्ध मुद्दा दर्ता गर्न आदेश दिएको छ । यादव नेकपा एमालेबाट निर्वाचित उपमेयर हुन् ।
गोरखामा जीप दुर्घटना अपडेट : घाइतेको पहिचान खुल्यो, मृतककाे बाँकी
गोरखामा जीप दुर्घटना अपडेट : घाइतेको पहिचान खुल्यो, मृतककाे बाँकी गोरखाको सिलिङमा शुक्रबार बिहान दुई बजे भएको जीप दुर्घटनामा परी घाइते हुनेहरूको पहिचान खुलेको छ ।
Weather Update