तपाईँको एक साता कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल आइतबार, असार १०, २०८०

मकवानपुरकाे चौकीटोलमा सवारी दुर्घटना हुँदा एककाे मृत्यु आइतबार, असार १०, २०८० हेटौँडा उपमहानगरपालिका–२ चौकीटोलमा गएराति सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

इच्छाकामनाले सुरु गर्यो श्रमदान, पुल बनाइने आइतबार, असार १०, २०८० चितवनको इच्छाकामना गाउँपालिकाले श्रमदानबाट पुल निर्माण सुरु गरेको छ ।

बाग्लुङमा जीप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते आइतबार, असार १०, २०८० सदरमुकाम बाग्लुङ बजारबाट धम्जातर्फ जाँदै गरेको ध१ज ७१९० नम्बरको जीप दुर्घटना हुँदा धम्जाका १८ वर्षीय विजय विकको मृत्यु भएको प्रहरीले जनाएको छ । विकको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

पहिराेले जयपृथ्वी राजमार्ग अवरुद्ध, यात्रु बीचबाटोमै अलपत्र आइतबार, असार १०, २०८० यातायात सेवा पूर्णरूपमा अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । बैतडी हुँदै बझाङ जाने र बझाङबाट बाहिरिने यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।

आज चट्याङसहित वर्षाको सम्भावना आइतबार, असार १०, २०८० मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भू–भागमा सामान्यदेखि पूर्णतया मौसम बदली रहेको जनाएको छ ।

आइतबार तपाईंको राशिफल आइतबार, असार १०, २०८०

सवारीचालक अनुमतिपत्रको नक्कली परीक्षार्थी बनेका सशस्त्र प्रहरी पक्राउ शनिबार, असार ९, २०८० सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । यातयात व्यवस्था कार्यालय बाग्लुङले माझीबस्तीमा लिइरहेको प्रयोगात्मक परीक्षा ‘ट्रायल सेन्टर’ मा नक्कली परीक्षार्थी बनेका सशस्त्र प्रहरी जवान गणेश कोहिरीलाई पक्राउ गरेको हो ।

नागरिकताका लागि सङ्घर्ष गर्दै दलित समुदाय शनिबार, असार ९, २०८० नागरिकताको लागि तत्कालीन गाविस कार्यालयदेखि अहिलेको स्थानीय तहको वडा कार्यालयसम्म धाउँदै आए पनि नागरिकता पाउन नसकिएको नागरिकताविहीनकाे गुनासाे छ ।

कालीगण्डकी नदी किनारमा पैदलमार्ग शनिबार, असार ९, २०८० कालीगण्डकी नदीको ऐतिहासिकता, धार्मिक, सम्भ्यता र महत्वलाई जोगाउँदै पर्यटन विकास गर्ने उद्देश्यले पाल्पाको रामपुर नगरपालिकाले नदी किनारमा पैदलमार्ग बनाउने योजना ल्याएको छ ।

हस्तान्तरण भएको एक महिना नहुँदै चुहिन थाल्यो अस्पताल भवन शनिबार, असार ९, २०८० झापाको भद्रपुर नगरपालिका–८ स्थित प्रादेशिक अस्पतालको नवनिर्मित भवन हस्तान्तरण भएको एक महिना नबित्दै चुहिन थालेको छ ।

पहिरोले बैतडीको एक विद्यालय भवनमा क्षति शनिबार, असार ९, २०८० चार कोठे नयाँ भवन सङ्घीय अनुदानमा रु ७२ लाखमा निर्माण भएको र उक्त भवन हस्तान्तरण नहुँदै पहिराले भत्किने सम्भावना रहेको प्रधानाध्यापक हर्कबहादुर धामीले जानकारी दिए ।

सहायक हबल्दारको नाममा ‘ट्रायल दिने’ सशस्त्र प्रहरी जवान पक्राउ शनिबार, असार ९, २०८० सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।