News Griha :: न्यूजगृह
जब विवाह मण्डपबाटै बेहुला पक्राउ परे
जब विवाह मण्डपबाटै बेहुला पक्राउ परे जेठी श्रीमतीको उजुरीका आधारमा चौधरीलाई विवाहमण्डपबाट नै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बेहुला पक्राउ परेपछि भने जन्तीको बिचल्ली भएको थियो ।
शुक्रबार तपाईंको राशिफल
शुक्रबार तपाईंको राशिफल
कसरी मरे १५ वर्षमा तीन सय २९ गैँडा ?
कसरी मरे १५ वर्षमा तीन सय २९ गैँडा ? चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा विगत १५ वर्षको अवधिमा तीन सय २९ गैँडा मरेका छन् । आर्थिक वर्ष २०६५/६६ देखि हालसम्म सो सङ्ख्यामा गैँडा मृत भेटिएका हुन् ।
दिनभरका मुख्य मुख्य समाचार
दिनभरका मुख्य मुख्य समाचार
ट्र्याक्टर नजाने बाटोमा बस कसरी पुग्यो ?
ट्र्याक्टर नजाने बाटोमा बस कसरी पुग्यो ? सडकको ट्र्याक खुलेको २३ वर्षपछि सडक स्तरोन्नति भएर सिगानामा कालोपत्रको चरणमा पुगेपछि ट्र्याक्टर नउक्लने बाटोमा अहिले बस पुग्न थालेका छन् ।
सरकार र अदालत भारतको गुलाम भयो, अदालतलाई मान्नेवाला छैन : मेयर साह 
सरकार र अदालत भारतको गुलाम भयो, अदालतलाई मान्नेवाला छैन : मेयर साह  काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सरकार र अदालत भारतको गुलाम भएको बताएका छन् ।
भान्सा महङ्गो भयो, उपभोक्तालाई राहत देऊ : अधिकारकर्मी 
भान्सा महङ्गो भयो, उपभोक्तालाई राहत देऊ : अधिकारकर्मी  उपभोक्ता अधिकारकर्मीहरूले आगामी आर्थिक वर्षको बजेटले उपभोक्ताको भान्सा महङ्गो भयको भन्दै बजेट पास हुनुअघि नै नागरिक राहत सहितको कार्यक्रम घोषणा गर्न सरकारसँग माग गरेका छन् ।
साइबर अपराध र चेक बाउन्स मुद्दा जिल्ला अदालतबाट किनारा लाग्ने भएपछि पीडितलाई सहज
साइबर अपराध र चेक बाउन्स मुद्दा जिल्ला अदालतबाट किनारा लाग्ने भएपछि पीडितलाई सहज पछिल्लो समयमा चेक बाउन्सको मुद्दा धेरै दर्ता हुने गरेको छ । एकै ठाउँमा मुद्दा चल्दा बढी चाँप हुने र अनुसन्धानमा समेत समस्या हुँदै आएको छ ।
इनारभित्र पुरुषको शव फेला
इनारभित्र पुरुषको शव फेला बिहीबार बिहान ढल्केबरस्थित दक्षिण चोकमा रहेको इनारभित्र एक पुरुषको शव फेला परेको हो । स्थानीयवासीले इनारभित्र शव रहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । 
पाँच संसदीय समितिको बैठक बस्दै
पाँच संसदीय समितिको बैठक बस्दै बिहीबार पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजेबाट सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ ।
Weather Update