News Griha :: न्यूजगृह
मेलम्चीमा ‘बेलिब्रिज’ जडान गर्न सुरु
मेलम्चीमा ‘बेलिब्रिज’ जडान गर्न सुरु सिन्धुपाल्चोकको तीन पालिका मेलम्ची,पाँचपोखरी र इन्द्रावती जोड्ने मेलम्ची नदीमा ‘बेलिब्रिज’ निर्माण कार्य सुरु भएको छ । नेपाली सेनाको सहयोगमा ‘बेलिब्रिज’ जडान कार्य सुरु गरिएको हो ।
साउन १ गतेदेखि काठमाडौंमा प्लाष्टिकको प्रयोगमा निषेध
साउन १ गतेदेखि काठमाडौंमा प्लाष्टिकको प्रयोगमा निषेध काठमाडौं महानगरपालिकाले आगामी साउन १ गतेदेखि प्लाष्टिकको प्रयोगलाई निषेध गर्ने भएको छ । 
दिनभरका मुख्य मुख्य खबर
दिनभरका मुख्य मुख्य खबर
बाढीपहिरो प्रभावित क्षेत्रमा लाइभ लाइन कनेक्टिभिटी जोड्ने काम प्राथमिकतामा छ : गृहमन्त्री
बाढीपहिरो प्रभावित क्षेत्रमा लाइभ लाइन कनेक्टिभिटी जोड्ने काम प्राथमिकतामा छ : गृहमन्त्री उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीपहिरोबाट जनसम्पर्क टुटेको क्षेत्रमा लाइभ लाइन कनेक्टिभिजी जोड्ने काम सरकारको प्रमुख प्राथमिकतामा रहेको बताएका छन् ।
नागरिकता विधेयकको मुद्दा छिटो किनारा लगाउन सांसद श्रेष्ठको माग
नागरिकता विधेयकको मुद्दा छिटो किनारा लगाउन सांसद श्रेष्ठको माग नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले नागरिकता विधेयकसम्बन्धी अदालतमा परेको मुद्दा छिटो किनारा लगाउन माग गरेका छन् ।
राजसंस्था फर्किने आशा जीवित छ : पशुपति शमशेर
राजसंस्था फर्किने आशा जीवित छ : पशुपति शमशेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद पशुपति शमशेर जबराले राजसंस्था फर्किने आशा जीवित रहेको बताएका छन् ।
सिनामङ्गल गोलिकाण्ड : थप एक पक्राउ
सिनामङ्गल गोलिकाण्ड : थप एक पक्राउ पक्राउ पर्नेमा राम भजन छन् । राम, भगतका सहयोगी रहेको दाबी प्रहरीको छ ।
प्रभु साहको प्रस्ताव : किसानलाई पेन्सनको व्यवस्था गरौँ
प्रभु साहको प्रस्ताव : किसानलाई पेन्सनको व्यवस्था गरौँ कृषि क्षेत्रको प्रोत्साहनका लागि, किसानको सम्मानको लागि पनि उनीहरूलाई पेन्सन दिने व्यवस्था गर्न सरकारले आँट गर्नुपर्ने उनको तर्क छ । 
किसानलाई मल, विद्यार्थीलाई पुस्तक उपलब्ध गराउन सांसद महतोको माग 
किसानलाई मल, विद्यार्थीलाई पुस्तक उपलब्ध गराउन सांसद महतोको माग  नेकपा एमालेकी सांसद जुलीकुमारी महतोले किसानलाई मल र विद्यार्थीहरूलाई पाठ्यपुस्तक तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेकी छन् । 
बझाङ दुर्घटना अपडेट : जोशी र भण्डारी खतरामुक्त
बझाङ दुर्घटना अपडेट : जोशी र भण्डारी खतरामुक्त बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा परेका धर्मराज जोशी र प्रहरी सहायक हबल्दार दीपक भण्डारी खतरामुक्त रहेको बाँकेस्थित कोहोलपुर मेडिकल कलेजका अर्थोपेडिक रेसिडेन्ट डा. ब्राईन पोख्रेलले बताएका छन् ।
बागलुङ दुर्घटना अपडेट : मृत्यु हुनेको पहिचान खुल्यो
बागलुङ दुर्घटना अपडेट : मृत्यु हुनेको पहिचान खुल्यो बागलुङमा बुधबार बिहान जीप दुर्घटना हुँदा ज्यान गुमाएका दुई जनाको पहिचान खुलेको छ । जिल्लाको गलकोटदेखि बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना भएको थियो । 
Weather Update