News Griha :: न्यूजगृह
पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्मा दुई सदस्य नियुक्त
पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्मा दुई सदस्य नियुक्त पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को सदस्यमा शिक्षित पराजुली र हरिनाथ ढकाल नियुक्त भएका छन् । 
कामनपा २९ का वडाध्यक्षमाथि १२ रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोप, निलम्बन गरी कारबाहीको माग 
कामनपा २९ का वडाध्यक्षमाथि १२ रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोप, निलम्बन गरी कारबाहीको माग  सामाजिक विकास समाज, अनामनगरले धोबीखोलाको सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्न खोज्ने काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडाध्यक्ष कुश ढकाललाई तत्काल निलम्बन गरी कारबाही अघि बढाउन माग गरेको छ । 
तनहुँमा पहिरोमा पुरिएर दुई मजदुरको मृत्यु
तनहुँमा पहिरोमा पुरिएर दुई मजदुरको मृत्यु तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार साँझ पहिरोले पुरिएर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका–७ बस्ने ३३ वर्षीय भीम भुजेल र उदयपुरको कटारी नगरपालिका–७ बस्ने ४० वर्षीय बलबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
‘नेपाल रामबिना र भारत सीताबिना अधुरा छन्’
‘नेपाल रामबिना र भारत सीताबिना अधुरा छन्’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल रामबिना र भारत सीताबिना अधुरो रहेको बताएका छन् ।
योग मानव कल्याणको साझा ज्ञान : संस्कृतिमन्त्री किराती
योग मानव कल्याणको साझा ज्ञान : संस्कृतिमन्त्री किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले योग सम्पूर्ण मानव कल्याणको साझा ज्ञान भएको बताएका छन् ।
अन्तरजातीय विवाहको पीडा : न विवाह दर्ता न जन्मदर्ता
अन्तरजातीय विवाहको पीडा : न विवाह दर्ता न जन्मदर्ता बैजनाथ गाउँपालिका–४ पिपलडाँडाकी सुनिता परियारको विवाह भएको १२ वर्ष भयो । छिन्चु माइतीघर भएकी उनको बैजनाथ–४ का रामबहादुर थापासँग भागी विवाह भएको थियो । उनको अहिलेसम्म न विवाह दर्ता बनेको छ न त बालबच्चाको जन्मदर्ता नै । विवाह भएदेखि श्रीमान् र घरपरिवारले दलित समुदायको बुहारी भित्र्याएको भन्दै हेलाँ गर्दै आएको...
धनकुटाको ध्वजेडाँडामा किन राखियो २२ देशको झण्डा ? 
धनकुटाको ध्वजेडाँडामा किन राखियो २२ देशको झण्डा ?  पर्यटकलाई आकर्षित गर्न धनकुटाको साँगुरीगढी गाउँपालिका–५ स्थित ध्वजेडाँडामा सार्क राष्ट्रसहित विश्वका विभिन्न २२ देशको झण्डा राखिएको छ ।
गणेश भगवानको दर्शन गर्दै राशिफल हेर्नुहोस् 
गणेश भगवानको दर्शन गर्दै राशिफल हेर्नुहोस्  २०८० साल, असार ५ गते मंगलबार । असार शुक्ल द्वितीया तिथि । पञ्चाङ्ग ध्रुव कौलव पुनर्वसु । द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस । विश्व शरणार्थी दिवस । तपाईंको राशिफल ।
बाढीपहिरोबाट मृत्यु हुनेलाई एक लाख राहत दिने कोशी प्रदेश मन्त्रिपरिषद्को निर्णय
बाढीपहिरोबाट मृत्यु हुनेलाई एक लाख राहत दिने कोशी प्रदेश मन्त्रिपरिषद्को निर्णय कोशी प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रदेशमा हालै आएको बाढीपहिरोमा परी मृत्यु हुनेप्रति मृतकका परिवारलाई एक लाख र घाइतेलाई उपचारका ५० हजार राहतस्वरूप दिने निर्णय गरेको छ ।
करिब साढे तीन करोड बराबरको अवैध सम्पत्ति कमाएको अभियोगमा सिँचाइ विभागका तत्कालीन महानिर्देशकविरुद्ध मुद्दा दायर
करिब साढे तीन करोड बराबरको अवैध सम्पत्ति कमाएको अभियोगमा सिँचाइ विभागका तत्कालीन महानिर्देशकविरुद्ध मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
Weather Update