'नेपालमा खाद्य असुरक्षा बढ्यो'सोमबार, असार ४, २०८०

ताप्लेजुङ पहिरो अपडेट : छोराको मृत्यु, बाबु बेपत्ता सोमबार, असार ४, २०८० ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परी एकै परिवारका छोराको मृत्यु भएको छ भने बाबु बेपत्ता भएका छन् ।

बेसाहारा बालबालिका भर्ना गर्दैनन् भरतपुरका सामुदायिक विद्यालय सोमबार, असार ४, २०८० उद्धार गरिएका बाल श्रमिकलाई सामुदायिक विद्यालयले भर्ना लिन नमान्ने गरेका सरोकारवालाले बताएका छन् । जिल्लाको विभिन्न स्थानबाट उद्धार गरिएका पूर्वबालश्रमिकलाई भरतपुरका सामुदायिक विद्यालयमा भर्ना गर्नै कठिन हुने गरेको बालबालिकाको क्षेत्रमा काम गर्दै आएका व्यक्तिले बताएका छन् ।

कर्णाली जीप दुर्घटना अपडेट : घाइते चालकको मृत्यु सोमबार, असार ४, २०८० कर्णाली नदीमा सोमबार बिहान जीप खस्दा चालकको मृत्यु भएको छ ।

बोक्सीको आरोप लगाउने दुई पक्राउ सोमबार, असार ४, २०८० दाङमा बोक्सीको आरोप लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कर्णाली नदीमा जीप खस्यो, चालक घाइते सोमबार, असार ४, २०८०
![सङ्खुवासभा बाढीपहिरो अपडेट : बेपत्ताको पहिचान खुल्यो [नामसहित]](https://newsgriha.com/uploads/posts/520X390/sankhuwasabha-flood-badhi-pahiro1687057951.jpg)
सङ्खुवासभा बाढीपहिरो अपडेट : बेपत्ताको पहिचान खुल्यो [नामसहित] सोमबार, असार ४, २०८० सङ्खुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको सङ्ख्या २२ पुगेको छ ।

कानुनमन्त्री धनराज गुरुङको प्रस्तावमा सरकारले फिर्ता लियो त्रिविका उपप्राध्यापकमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा सोमबार, असार ४, २०८० सरकारले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि भएको सांघातिक हमलामा संलग्न अभियुक्तविरुद्धको मुद्दा फिर्ता लिएको छ ।

मिटरबक्सबाट सल्किएको आगोले घर ध्वस्त, ३२ लाखको क्षति सोमबार, असार ४, २०८० विद्युत्को मिटरबक्सबाट सल्किएको आगोले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित नयाँबस्तीका मानबहादुर मगरको घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।

बाढीपहिरो अपडेट : नौ घर बगे, एकको शव फेला, तीन अझै बेपत्ता सोमबार, असार ४, २०८० आइतबार प्रहरीद्वारा सङ्कलित क्षतिको प्रारम्भिक विवरणअनुसार सिदिङ्वा गाउँपालिकाका–६ सहित नौ वटा घर बाढी र पहिराले पूर्णरूपमा बगाएको छ । सिरीजङ्घा गाउँपालिकाको खेवाङ, याम्फुदिन र मैवाखोला गाउँपालिका–४ मा एक–एक वटा घर बगेका छन् । यसैगरी ५१ घर जोखिममा रहेका छन् ।

असार ४ गते सोमबार तपाईंको राशिफल सोमबार, असार ४, २०८०

कीर्ते हस्ताक्षर गरी यसरी बनाइयाे नागरिकता, आठ पक्राउ आइतबार, असार ३, २०८० कीर्ते हस्ताक्षर गरी नागरिकता बनाएको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

अर्काको नाममा ड्राईभिङ लाइसेन्सको ट्रायल दिने पक्राउ आइतबार, असार ३, २०८० नक्कली परीक्षार्थी बनेर अर्काको नाममा ड्राईभिङ लाइसेन्सको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने एक जनालाई आइतबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।