पाँचथर बाढीपहिरो अपडेट : उद्धार गरिएकी बालिकाको मृत्युआइतबार, असार ३, २०८०

किसानका समस्यालाई दिगो रुपमा समाधान गर्न सरकारसँग एमालेको माग आइतबार, असार ३, २०८० प्रमुख प्रतिपक्ष नेकपा एमालेका सचेतक महेश बर्तौलाले गोलभेँडालगायतका कृषि अनाजहरूको उचित मूल्यको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले कालिमाटी बजारमा गोलभेडाको उचित मूल्य नपाउँदाखेरी किसानहरूले सडकमा नै त्यसलाई फ्याँक्नुपर्ने अवस्था आएको दृष्टान्त पेश गर्दै ती सबै कृषि अनाजहरूको उचित मूल्यको...
1687057970.jpg)
सङ्खुवासभा बाढी : एक जनाको मृत्यु, १६ मजदुर सम्पर्कविहीन आइतबार, असार ३, २०८० स्थानीय हेवाखोलामा शनिबार राति आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृतकको शव पाँचखपन नगरपालिका–५ मा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीमा परेर बेपत्ता १८ जना बेपत्ता भएका थिए । त्यसमध्ये २ जना सम्पर्कमा आएका छन् । १६ जना अझै सम्पर्कविहीन छन् । हेवा हाइड्रोपावरमा काम...

पाँचथर बाढी : बेपत्ता सबैको पहिचान आइतबार, असार ३, २०८० जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीमा परि हिलिहाङ गाउँपालिका– ७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका– ११ का २८ वर्षीय सन्जोग लिम्बू र फिदिम– ५ का ५५ वर्षीय राजकुमार राई सम्पर्कविहीन छन् । त्यस्तै फिदिम– ४ र हिलिहाङ– ७ को सिमाना माझीटार तमोर दोभानबाट दुई जना बेपत्ता भएका छन् ।...

ताप्लेजुङमा पहिरोले पुरिएर बेपत्ताको खोजी तीव्र आइतबार, असार ३, २०८०

मेची राजमार्ग अवरुद्ध आइतबार, असार ३, २०८० अविरल वर्षासँगै आएको बाढीले पाँचथरमा हेवाखोलाको पुल बगाउँदा मेची राजमार्ग अवरुद्ध भएको छ ।
![सङ्खुवासभामा बाढीको वितण्डा [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/520X390/flood-sankhuwasabha1687061219.jpg)
सङ्खुवासभामा बाढीको वितण्डा [तस्बिरहरू] आइतबार, असार ३, २०८०

देशका विभिन्न जिल्लामा बाढीपहिरो, राहत–उद्धारमा लाग्न सुरक्षा अंग र कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन आइतबार, असार ३, २०८० प्रधानमन्त्री दाहालले भने,‘देशका विभिन्न जिल्लामा बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु । साथै, बेपत्ताहरूको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग र राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशित गर्दै आ–आफ्नो ठाउँबाट सहयोगका लागि आम जनसमुदायमा हार्दिक अपील गर्दछु ।’

सङ्खुवासभाको हेवाखोलाको बाढीले सात घर बगायो, १७ मजदुर सम्पर्कविहीन आइतबार, असार ३, २०८० सङ्खुवासभाको हेवाखेलामा गएराति आएको बाढीले सात घर बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पाँचथरमा बाढीले बगाउँदा पाँच बेपत्ता, मेची राजमार्ग अवरुद्ध आइतबार, असार ३, २०८०

ताप्लेजुङमा बाढीले तीन घर बगायो, दोभान बजार जोखिममा आइतबार, असार ३, २०८० मैवाखोलामा आएको बाढीले दोभानबजार जोखिममा परेको छ । बाढीले बजार क्षेत्र कटान गरेपछि दुई घर उच्च जोखिममा रहेको स्थानीय प्रदीप पोखरेलले बताए ।

ताप्लेजुङमा पहिरोले एकै परिवारका तीनसहित चार बेपत्ता आइतबार, असार ३, २०८० ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् । स्थानीय कमल कडरियाका अनुसार पहिरोले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् ।

असार ३ गते आइतबार तपाईंको राशिफल आइतबार, असार ३, २०८० २०८० साल असार ३ गते आइतबार । असार कृष्ण औंसी थिति । पञ्चाङ्ग गण्ड नाग मृगशिरा । अन्तर्राष्ट्रिय बुवा दिवस । राशिफल ।