News Griha :: न्यूजगृह
राहदानी बनाउन अब कति रुपैयाँ लाग्छ ?
राहदानी बनाउन अब कति रुपैयाँ लाग्छ ? राहदानी विभागले सेवाग्राहीलाई यही असार ३ गतेबाट लागु हुने गरी ६६ पृष्ठको राहदानी सम्बन्धित जिल्लाबाट लिन चाहेमा पाँच हजारमा उपलब्ध गराउने भएको छ ।
नौ हजार रकम घुससहित नेपालगञ्ज उपमहानगर–१३ का वडाअध्यक्ष पक्राउ
नौ हजार रकम घुससहित नेपालगञ्ज उपमहानगर–१३ का वडाअध्यक्ष पक्राउ कृषि अनुदानका लागि सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा घुस रकमसहित वडा कार्यालयबाट नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
मन्त्रीको नाच
मन्त्रीको नाच
यी जिल्ला बाढीपहिरोको उच्च जोखिममा
यी जिल्ला बाढीपहिरोको उच्च जोखिममा कोशी प्रदेश सरकारले प्रदेशअन्तर्गतका सात जिल्ला बाढी र पहिरोको उच्च जोखिममा रहेको बताएको छ ।
भारतीय तीर्थयात्रीको नारायणीमा डुबेर मृत्यु
भारतीय तीर्थयात्रीको नारायणीमा डुबेर मृत्यु भारतको अयोध्याबाट नेपालका विभिन्न धार्मिकस्थलको भ्रमण गर्न आएका एक युवकको नारायणी नदीमा डुबेर मृत्यु भएको छ ।
इमेज सहकारीका सञ्चालक र कर्मचारी पक्राउ
इमेज सहकारीका सञ्चालक र कर्मचारी पक्राउ इमेज बचत तथा ऋण सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी र कर्मचारी लालमति रोकालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
चापाकलको ह्याण्डलले हानेर साथीको हत्या
चापाकलको ह्याण्डलले हानेर साथीको हत्या रुपन्देही प्रहरीले साथीको हत्या गरेको आरोपमा ज्ञानबहादुर कुँवरलाई पक्राउ गरेको छ ।
रायमाझीको सांसद पद निलम्बन
रायमाझीको सांसद पद निलम्बन टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थीका नाममा ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा गएसँगै उनको प्रतिनिधि सभा सदस्य पद निलम्बित भएको छ ।
जातिहरूलाई फुटाएर देशको हित हुँदैन : प्रधानमन्त्री प्रचण्ड
जातिहरूलाई फुटाएर देशको हित हुँदैन : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणनामा पुन मगरलाई छुट्टै जातिको रूपमा राखिएको कुरालाई सच्याइने बताएका छन् । 
लागूऔषध कारोबारमा संलग्न ६ जना पक्राउ
लागूऔषध कारोबारमा संलग्न ६ जना पक्राउ प्रहरीले विभिन्न जिल्लाबाट लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । विभिन्न मितिमा पक्राउ परेका उनीहरूलाई प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले शुक्रबार सार्वजनिक गरेको हो ।
 गृह मन्त्रालयले गर्‍यो एसएसपी योगबहादुर पाललाई  निलम्बन, सहकर्मीलाई दुर्व्यवहार गरेको आरोप
 गृह मन्त्रालयले गर्‍यो एसएसपी योगबहादुर पाललाई  निलम्बन, सहकर्मीलाई दुर्व्यवहार गरेको आरोप घटना अनुसन्धानका लागि गृह मन्त्रालयले शुक्रबार एसएसपी पाललाई निलम्बन गरेको हो । प्रहरी प्रधान कार्यालयले बिहीबार पाललाई निलम्बनका लागि गृहमा सिफारिस गरेको थियो । 
नक्कली शरणार्थी प्रकरणमा थुनछेक बहस सकियो, आजै आदेश आउने 
नक्कली शरणार्थी प्रकरणमा थुनछेक बहस सकियो, आजै आदेश आउने  काठमाडौं जिल्ला अदालतमा सरकारी वकिलहरूले शुक्रबार जबाफी बहस गरेपछि थुनछेक बहस सकिएको हो ।  जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले आरोपितलाई थुना मै राखेर मुद्दा अघि बढाउने कि छोड्ने भन्नेबारे आदेश गर्ने छ ।
Weather Update