हटाइयो बसपार्क बाहिरका टिकट काउन्टरशुक्रबार, असार १, २०८०

सरसफाइ र फोहोर व्यवस्थापनबारे सबै स्थानीय तहलाई मन्त्रालयको निर्देशन शुक्रबार, असार १, २०८० नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रमको बुँदा नं ८८ मा तीनै तहका सरकारको समन्वयमा सरसफाइ स्वच्छता कार्यक्रमलाई राष्ट्रिय अभियानका रूपमा सञ्चालन गरिने भन्ने उल्लेख भएबमोजिम सरसफाइ तथा फोहोरमैला व्यवस्थापनका लागि सबै स्थानीय तहलाई मन्त्रालयले बिहीबार सो पत्राचार गरेको हो ।

पाल्पामा ब्याडमै सुक्न थाल्यो धानको बिउ शुक्रबार, असार १, २०८० खेतमा यतिबेला सबैजसो किसानका ब्याडमा हरियाली धानको बिउ हुन्थे । असारको दोस्रो हप्ता पछाडि धान रोप्ने किसानले तयारी गर्थे तर, यसपटक भने वर्षा नपरेपछि बिउ राख्न समस्या भएको किसानले बताएका छन् ।
विपद् कोषमा छ अर्ब मौज्दात शुक्रबार, असार १, २०८० नेपाल सरकारको विपद् व्यवस्थापन कोषमा रु छ अर्ब छ । उक्त कोषको रकम विपद्जन्य घटनाको उद्धार, अस्थायी बसोबास, खाद्यान्न, आर्थिक सहायतालगायतमा खर्च हुन्छ ।

लिचीको दाना घाँटीमा अड्किएर बालकको मृत्यु शुक्रबार, असार १, २०८० सिन्धुलीमा गएराति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ ।

यी जिल्लामा शुक्रबार सार्वजनिक बिदा शुक्रबार, असार १, २०८० लुम्बिनी सरकारले भूम्या पर्वको अवसरमा दुई जिल्लामा आज शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

संसदीय सुनुवाइ समितिको बैठकमा उपस्थित हुँदै कामु प्रन्या कार्की, प्रश्न सोधिने शुक्रबार, असार १, २०८० सुनुवाइबाट अनुमोदन भए उनी प्रधानन्यायाधीशमा नियुक्त हुनेछन् । कार्की अहिले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा छन् ।

यस्तो छ असार महिनामा तपाईंको राशिफल शुक्रबार, असार १, २०८० २०८० साल १ असार गते शुक्रबार । असार कृष्ण त्रयोदशी तिथि । पञ्चाङ्ग धृति वणिज कृत्तिका । मिथुन संक्रान्ति र अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस ।

सट्टेबाज खेलाउने र प्रमोसन गर्नेविरुद्ध कारबाही तीव्र बिहीबार, जेठ ३२, २०८० नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वान–एक्स बेटलगायत बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजका एजेन्ट, खेलमा संलग्न व्यक्ति र त्यसको प्रचारात्मक कार्यक्रममा सहभागिमाथिको अनुसन्धान तीव्र बनाएको छ ।

प्रतिनिधि सभामा दुई मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल बिहीबार, जेठ ३२, २०८०

चक्रपथ सडकका टिकट काउण्टर बोर्ड हटाउने महानगरको निर्णय बिहीबार, जेठ ३२, २०८०
![४६ डीएसपीको पदस्थापन, को कहाँ ? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/Nepal_Police_Logo1681968613.jpg)
४६ डीएसपीको पदस्थापन, को कहाँ ? [सूचीसहित] बिहीबार, जेठ ३२, २०८० नेपाल प्रहरीमा ४६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को पदस्थापन गरिएको छ ।

गर्मीले पश्चिम मधेसको जनजीवन प्रभावित बिहीबार, जेठ ३२, २०८० रुपन्देहीको भैरहवा, लुम्बिनीलगायतका क्षेत्रमा तापक्रम ४३ डिग्री सेल्सियस पुग्दा यहाँको जनजीवन प्रभावित भएको छ । उच्च तापमान र बढ्दो गर्मीका कारण बजार सुनसान देखिएका छन् भने स्थानीयको दैनिकी प्रभावित बनेको छ ।