News Griha :: न्यूजगृह
अध्यक्ष नेपाल भन्छन्– समानतासहितको स्वतन्त्रता आजको आवश्यकता
अध्यक्ष नेपाल भन्छन्– समानतासहितको स्वतन्त्रता आजको आवश्यकता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले समानतासहितको स्वतन्त्रता आजको आवश्यकता भएको बताएका छन् ।
सबै भ्रष्टाचारीलाई एकैपटक जेलमा कोच्नु नै रास्वपाको विचार हो : रवि लामिछाने
सबै भ्रष्टाचारीलाई एकैपटक जेलमा कोच्नु नै रास्वपाको विचार हो : रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सबै भ्रष्टाचारीहरुलाई एकैपटक जेलमा कोच्नु नै आफ्नो पार्टीको विचार भएको बताएका छन् ।
दाङ शान्तिनगरका सुकुम्वासीले पाए सेतो पुर्जा
दाङ शान्तिनगरका सुकुम्वासीले पाए सेतो पुर्जा दाङ शान्तिनगर गाउँपालिका–१ का भूमिहीन सुकुम्वासीलाई अस्थायी निस्सा सेतो पुर्जा वितरण गरिएको छ ।
सशस्त्र प्रहरीका सहायक हवल्दारले गरे आत्महत्या  
सशस्त्र प्रहरीका सहायक हवल्दारले गरे आत्महत्या   घटना किन र कसरी भयो भन्ने खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
मन्त्री गुरुङले गरिन् गुह्येश्वरीस्थित ‘फोहोर पानी प्रशोधन प्लान्ट’को अनुगमन
मन्त्री गुरुङले गरिन् गुह्येश्वरीस्थित ‘फोहोर पानी प्रशोधन प्लान्ट’को अनुगमन शहरी विकासमन्त्री सिता गुरुङले काठमाडौंको गुह्येश्वरीमा निर्माण गरिएको ‘फोहोर पानी प्रशोधन प्लान्ट’को अनुगमन गरेकी छन् । 
किसानको उत्पादन सङ्कलन केन्द्रमा
किसानको उत्पादन सङ्कलन केन्द्रमा सिन्धुपाल्चोकको सदरमुकाम चौतारा बजारमा किसानलाई प्रोत्साहित गर्ने उद्देश्यले तरकारी सङ्कलन केन्द्र स्थापना गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिका– ५ चौतारा बजारको मुख्य स्थानमा केन्द्र स्थापना गरिएको हो । 
अत्यधिक गर्मीले धानको बीउ सुक्यो, किसान चिन्तित
अत्यधिक गर्मीले धानको बीउ सुक्यो, किसान चिन्तित दैनिक बढिरहेको गर्मीले धानको बिउ सुक्न थालेपछि किसान चिन्तित भएका छन् । आकाशे पानीको भर परेका किसान अत्यधिक गर्मीका कारण धानको बिउ सुक्दै गएपछि मर्कामा परेका हुन् ।
नयाँ बसपार्कमा ५६ काउण्टर थपियो
नयाँ बसपार्कमा ५६ काउण्टर थपियो काठमाडौंभित्रबाट उपत्यका बाहिर चल्ने सार्वजनिक जीप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेसँगै ५६ टिकट काउण्टर थप भएका छन् ।
ललितपुरमा बीच सडकमै पल्टियो बस
ललितपुरमा बीच सडकमै पल्टियो बस शनिबार बिहान लुभुबाट लगनखेल आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस इमाडोलको बीच सडकमै पल्टिएको हो । प्रहरी प्रभाग इमाडोलका अनुसार बसमा २४ जना सवार थिए ।६ जनाको अवस्था सामान्य रहेको र घाइते भएका १८ जनालाई उद्धार गरी उपचारका लागि बी एन्ड बी अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ...
Weather Update