News Griha :: न्यूजगृह
सङ्खुवासभामा बाढीको वितण्डा [तस्बिरहरू]

किमाथाङ्का— सङ्खुवासभाको हेवाखोलामा गएराति आएको बाढीले सात घर बगाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारका अनुसार वर्षासँगै आएको बाढीबाट सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ जना मजदुर सम्पर्कविहीन भएका छन्  ।

त्यसैगरी बाढीबाट चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोमा पूर्णरूपले क्षति पुगेको छ । बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्‍याएको छ ।

sankhuwasabha-flood-badhi-pahiro1687057951.jpg

flood-sankhuwasabha21687061252.jpg

sankhuwasabha-flood (4)1687057960.jpg

flood-sankhuwasabha31687061281.jpg

sankhuwasabha-flood (3)1687057970.jpg

sankhuwasabha-flood (5)1687057984.jpg

sankhuwasabha-flood (1)1687058005.jpg

तस्बिरहरू सन्दीप निरौलाको फेसबुकबाट र रासस

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  ०८:५७
Weather Update