News Griha :: न्यूजगृह
ताप्लेजुङका बाढीपहिरो प्रभावित क्षेत्रमा सेनाको हेलिकोप्टरबाट राहत सामग्री पुर्‍याइयो
ताप्लेजुङका बाढीपहिरो प्रभावित क्षेत्रमा सेनाको हेलिकोप्टरबाट राहत सामग्री पुर्‍याइयो मेहेलेमा बाढी र पहिरोबाट विस्थापित बनेका एक सयभन्दा बढी परिवार स्थानीय निलगिरि माध्यमिक विद्यालयमा आश्रय लिएर बसेको स्थानीय कमल कडरियाले जानकारी दिए ।
कञ्चनपुर लागुऔषधको अखडा : एघार महिनामा २५५ जना पक्राउ
कञ्चनपुर लागुऔषधको अखडा : एघार महिनामा २५५ जना पक्राउ कञ्चनपुरमा चालु आर्थिक वर्षको ११ महिनामा लागुऔषध कारोबार र दुर्व्यसनमा संलग्न १२ महिलासहित २५५ जना पक्राउ परेका छन् ।
चिर्पट प्रहार गरी श्रीमतीको हत्या
चिर्पट प्रहार गरी श्रीमतीको हत्या ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैचाका लक्ष्मण चाम्लिङ राईले दाउराको चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । 
बागलुङमा जीप दुर्घटना : दुई जनाको मृत्यु
बागलुङमा जीप दुर्घटना : दुई जनाको मृत्यु बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना भएको हो । 
पर्यटनमन्त्रीले दिए पोखरामा योगा गर्न र मनोरम दृश्य हेर्न भारतीयलाई निम्तो
पर्यटनमन्त्रीले दिए पोखरामा योगा गर्न र मनोरम दृश्य हेर्न भारतीयलाई निम्तो संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किराँतीले योगा गर्न र मनोरम दृश्य हेर्न भारतीय नागरिकलाई पोखरा आउन आह्वान गरेका छन् ।
मन्त्रीको निधनमा सुदूरपश्चिम प्रदेशमा बुधबार शोक बिदा
मन्त्रीको निधनमा सुदूरपश्चिम प्रदेशमा बुधबार शोक बिदा सवारी दुर्घटनामा मृत्यु भएका आफ्ना आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको शोकमा बुधबार सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभर शोक बिदा दिएको छ ।
काठमाडौं– २९ का वडाध्यक्षले जग्गा हिनामिना गरेको आरोप, छानबिन गर्न माग 
काठमाडौं– २९ का वडाध्यक्षले जग्गा हिनामिना गरेको आरोप, छानबिन गर्न माग  काठमाडौं महानगरपालिका–२९ का वडाध्यक्ष कुश ढकालले धोवी खोलाको सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्नलाई सिफारिस गरेको भन्दै सामाजिक विकास समाजले छानबिन गर्नुपर्ने माग गरेको छ । 
गोरखामा पहिरोमा पुरिएर एक पुरुषको मृत्यु
गोरखामा पहिरोमा पुरिएर एक पुरुषको मृत्यु सिरानचोक गाउँपालिका–७ सिम्ले घर भएका ८५ वर्षका सुकबहादुर सार्कीको पहिरोमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) लिलाराज लामिछानेले जानकारी दिए । 
स्रोत नखुलेको साढे ३३ लाख नगदसहित एक पक्राउ 
स्रोत नखुलेको साढे ३३ लाख नगदसहित एक पक्राउ  पक्राउ पर्नेमा मनाङको ङिस्याङ गाउँपालिका वडा नं. ४ घर भएको ३० वर्षीय कर्मा ल्हामो गुरुङ रहेको प्रहरीले जनाएको छ । 
सुदूरपश्चिमका कानुनमन्त्री सिंहको मृत्युप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
सुदूरपश्चिमका कानुनमन्त्री सिंहको मृत्युप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीलगायतको निधनप्रति दुःख व्यक्त गरेका छन् । 
बझाङमा जीप दुर्घटना : मन्त्रीसहित तीन घाइते
बझाङमा जीप दुर्घटना : मन्त्रीसहित तीन घाइते बझाङमा मंगलबार जीप दुर्घटना हुँदा सुदूरपश्चिम प्रदेशका एक मन्त्रीसहित तीन जना घाइते भएका छन् ।
Weather Update