News Griha :: न्यूजगृह
नेप्से पुगेका तीनजना शेयर लगानीकर्ता पक्राउ 
नेप्से पुगेका तीनजना शेयर लगानीकर्ता पक्राउ  निषेधित क्षेत्रमा धर्ना दिएको भन्दै तीनजना लगानीकर्तालाई प्रहरीले नियन्त्रण लिएको छ ।
किरियापुत्रीकै अवस्थामा उपराष्ट्रपतिलाई मतदान
किरियापुत्रीकै अवस्थामा उपराष्ट्रपतिलाई मतदान गण्डकी प्रदेशका प्रदेश सभा सदस्य प्रकाश बरालले किरियापुत्रीकै अवस्थामा उपराष्ट्रपतिको निर्वाचनमा भाग लिएका छन् ।
शिक्षक र कर्मचारीको सेवासुविधा कार्यान्वयन गर्न माग
शिक्षक र कर्मचारीको सेवासुविधा कार्यान्वयन गर्न माग एकीकृत अखिल नेपाल शिक्षक संगठन (युएण्टो) ले संघीय शिक्षा ऐन तत्काल जारी गर्न सरकारसँग माग गरेको छ ।  संगठनको केही दिनअघि सम्पन्न छैठौं महाधिवेशनले पारित गरेका निर्णयहरू जानकारी गराउन बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघबीच २०७८ फागुन ९ गते सोमबार भएको ५१...
स्ववियु निर्वाचनको प्रचारमा रोक
स्ववियु निर्वाचनको प्रचारमा रोक त्रिभुवन विश्वविद्यालय (त्रिवि) का क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मौन अवधि सुरु भएको छ । स्ववियु निर्वाचन आचारसंहिता अनुसार गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको हो ।
शिक्षक दरबन्दीलाई व्यवस्थित बनाउनुपर्छ : पूर्वशिक्षामन्त्री पौडेल
शिक्षक दरबन्दीलाई व्यवस्थित बनाउनुपर्छ : पूर्वशिक्षामन्त्री पौडेल नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले उच्च शिक्षालाई सुधार्न नसकेसम्म देश अगाडि बढ्न नसक्ने बताएका छन् ।
शिक्षा प्रणालीमा आमूल परिवर्तन जरूरी : खिलाराज रेग्मी
शिक्षा प्रणालीमा आमूल परिवर्तन जरूरी : खिलाराज रेग्मी मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलाराज रेग्मीले समृद्ध राष्ट्र निर्माणका लागि शिक्षा प्रणालीमा आमूल परिवर्तन जरूरी रहेको बताएका छन् ।
डलर र युरोको बिक्री मूल्य कति ? [सूची]
डलर र युरोको बिक्री मूल्य कति ? [सूची] नेपाल राष्ट्र बैंकले आज चैत ३ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ०८ पैसा र बिक्री दर १३२ रूपैयाँ ६८ पैसा पुगेको छ ।
यी प्रदेशमा वर्षा, बाँकी प्रदेशको मौसम कस्तो रहला ?
यी प्रदेशमा वर्षा, बाँकी प्रदेशको मौसम कस्तो रहला ? हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार पश्चिमी वायुको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेस, बाग्मती र लुम्बिनी प्रदेशका स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
राष्ट्रपतिको सचिवालयमा को–को नियुक्त भए ?
राष्ट्रपतिको सचिवालयमा को–को नियुक्त भए ? राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयमा पाँच जनालाई नियुक्त गरिएको छ ।
हिन्दु विश्वविद्यालय स्थापना गर्नु मुलुकको आवश्यकता : मन्त्री किराती
हिन्दु विश्वविद्यालय स्थापना गर्नु मुलुकको आवश्यकता : मन्त्री किराती किरातीले हिन्दु विश्वविद्यालय स्थापना गर्नु अहिलेको मुलुकको आवश्यकता भएको बताए । उनले आधुनिक नेपालको सम्भयताको प्रारम्भ हिन्दु विश्वविद्यालय स्थापनाबाट हुने दाबी गरे ।
छिल्लीकोट यसरी आकर्षक गन्तव्य बन्दैछ 
छिल्लीकोट यसरी आकर्षक गन्तव्य बन्दैछ  ‘एउटा घरमा कम्तीमा आठ जनालाई खाने र सुत्ने व्यवस्था गरिएको छ । यहाँ आउने पर्यटकलाई स्थानीयस्तरमा उत्पादित खाना खुवाउने गरेका छौँ,’ उनले भने, ‘स्थानीयरुपमा उत्पादित कोदो, मकै र जौको ढिँडो, सिस्नो, रोटी, मह, लोकल कुखुराको मासु खान पाइन्छ ।’ दुई छाक खाना, बिहानको नास्ता, एक रात सुतेको एक जनाले रु...
उपराष्ट्रपति निर्वाचनको सबै प्रक्रिया पूरा
उपराष्ट्रपति निर्वाचनको सबै प्रक्रिया पूरा उपराष्ट्रपति निर्वाचनका लागि सम्पुर्ण तयारी पुरा भएको छ । शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनको तयार पुरा भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी वातावरणमा सम्पन्न गराउन सम्बन्धित पक्षलाई निर्वाचन आयोगले आग्रह गरेको छ ।
Weather Update