घटेर आयो इन्धनको मूल्यबिहीबार, चैत २, २०७९

पाँच जिल्लामा निःशुल्क स्वास्थ्य शिविर बिहीबार, चैत २, २०७९ दैलेखमा सुरु गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट दैलेख, कालीकोट, जाजरकोट, अछामलगायत पाँच जिल्लाका ७५ जना विपन्न नागरिकले सेवा लिएका छन् । शिविरमा हड्डीसम्बन्धी विभिन्न समस्या भएका एक हजार दुई सय ३१ जना बिरामीले निःशुल्क सेवा पाएका छन् । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीबाट आएको विशेषज्ञ टोलीले निःशुल्क उपचार सेवा प्रदान गरेको हो...

जुम्लामा बालविवाहमुक्त अभियान बिहीबार, चैत २, २०७९ समग्र गाउँपालिकालाई नै बालविवाहमुक्त तथा बालमैत्री स्थानीय तह घोषणा गर्ने लक्ष्यअनुसार अभियान सञ्चालन भइरहेको जनाउँदै पहिलो पटक वडा नं ६ लाई घोषणा गरिने र आगामी हप्ताभित्र सो घोषणा गरिने उनले बताए ।बालबिवाहमुक्त अभियानका लागि बालविवाह तथा बालमैत्री स्थानीय शासन निर्देशिकाले तोकेका न्यूनतम् सूचकको अवस्थाका बारेमा पालिकाभित्र अनुगमन गरिएको छ ।...

एक हजारले बढ्याे सुनकाे भाउ बिहीबार, चैत २, २०७९ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक हजार रुपैयाँले बढेर १ लाख ६ हजार ७०० रुपैयाँ कायम भएको छ ।

‘श्रमिकले काम पाएनन्, गम्भीर बहस हुनुपर्छ’ बिहीबार, चैत २, २०७९ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा सिर्जना भएका रोजगारीमा नेपालीले नै काम नपाउने चुनौती बढेको बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको ‘नीति अधिवेशन’ मा उनले नेपालमा काम नपाउने अवस्था सिर्जना भएको बताएका हुन् ।

नेपाली क्रिकेट टिमलाई शुभकामना दिँदै ओलीले भने–राष्ट्र तपाईंको साथमा छ बिहीबार, चैत २, २०७९ पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जारी विश्वकप लिग–टू को अन्तिम खेलका लागि नेपाली टिमलाई शुभकामना दिएका छन् ।

आजको खेलको टिकट बिक्रीबाट उठेको पैसा क्रिकेट खेलाडी कल्याणकारी कोषमा जम्मा गरिने बिहीबार, चैत २, २०७९ आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज हुने नेपाल र यूएईबीचको खेलको टिकट बिक्रीबाट उठेको पैसा क्रिकेट खेलाडी कल्याणकारी कोषमा जम्मा गरिने भएको छ । नेपाल क्रिकेट संघ क्यानले बुधबार उक्त घोषणा गरेको हो ।

व्यावसायीले ब्याजदरविरुद्ध आन्दोलन नरोक्ने बिहीबार, चैत २, २०७९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आश्वासनलाई अस्वीकार गर्दै बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलन नरोकिने भएको छ ।

डीडीसीको दूधमा बढेको मूल्य आजदेखि लागु, प्रतिलिटर कति रूपैयाँ बढाइयो ? बिहीबार, चैत २, २०७९ सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले आजदेखि लागु हुनेगरी दूधको मूल्य बढाएको छ ।
![आज कुन देशको मुद्राको सटही दर कति ? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/US-dollar-money1678930118.jpg)
आज कुन देशको मुद्राको सटही दर कति ? [सूचीसहित] बिहीबार, चैत २, २०७९ नेपाल राष्ट्र बैंकले आज चैत २ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

काठमाडौं महानगरका सबै वडामा आजदेखि निःशुल्क कानुन परामर्श सेवा बिहीबार, चैत २, २०७९ यस विषयमा नेपाल ल क्याम्पससँग गत माघ १७ गते कामपाले सम्झैता गरेको थियो । सोही सम्झौताका आधारमा ल क्याम्पसले खटाएका विद्यार्थीले प्रत्येक वडामा पुगेर सेवा दिनेछन् । सेवा उपलब्ध गराउनका लागि ल क्याम्पसबाट आएका विद्यार्थीलाई १६ बुँदे कार्य विवरणपत्र दिइएको छ ।

आज चट्याङ्गसहित हल्का वर्षाको सम्भावना बिहीबार, चैत २, २०७९ देशका विभिन्न स्थानमा आज दिउँसो वर्षा हुने पूर्वानुमान छ । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मन्त्रिपरिषद् बैठकले गर्यो यस्ता निर्णय बुधबार, चैत १, २०७९ सरकारले मन्त्री र उच्चपदस्थ कर्मचारीलाई अत्यावश्यकबाहेकका वैदेशिक भ्रमणमा रोक लगाएको छ ।









