पूर्वमन्त्री न्यौपानेले रुँदै भने : सुकुम्बासी हुँ, धरौटी राख्ने रकम छैनमंगलबार, फागुन ३०, २०७९

चितवनमा स्ववियुको निर्वाचन अवरोध गर्न लगाइएका ताला प्रहरीले फुटायो मंगलबार, फागुन ३०, २०७९ जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार प्रहरीले मंगलबार बिहानै चितवनका विभिन्न ११ कलेजमा लगाएको ताला फोडेको हो ।

निजामती अस्पतालमा जागिरको अवसर, नर्सको माग सबैभन्दा धेरै मंगलबार, फागुन ३०, २०७९ विज्ञापन खुलाइएका पदहरुमध्ये सबैभन्दा धेरै संख्या नर्सका लागि छ । निजामती अस्पतालले पदपूर्तिका लागि छुट्टाछुट्टै तीनवटा सूचना जारी गरेको छ ।

वीर अस्पतालले ५ नर्सलाई सेवाबाट हटायो मंगलबार, फागुन ३०, २०७९ पाँचै जनाको नाममा ३० दिनभित्र सम्पर्कमा आउन सूचना जारी गर्दा पनि हाजिर हुन नआएपछि सेवाबाट हटाइएको अस्पतालले जनाएको छ ।

पौडेलले राष्ट्रपतिकाे कार्यभार सम्हालेपछि गृह जिल्लामा खुसीयाली सोमबार, फागुन २९, २०७९ नवनिर्वाचित राष्ट्रपति पौडेलको जन्मघर व्यास नगरपालिका–८ रिस्तीमा पर्दछ । रिस्तीमा हुर्किएका व्यक्ति राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि सबै गाउँवासीमा खुसी छाएको व्यास नगरपालिका–८ रिस्तीका स्थानीयवासी राजु गुरुङले बताए ।

संवैधानिक पदहरूमा शक्ति सन्तुलन मिल्दा कसैलाई नमिठो लागेकाे हुनसक्छ : प्रधानमन्त्री दाहाल सोमबार, फागुन २९, २०७९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुककाे संवैधानिक पदहरूमा राजनीतिक दलहरूको शक्ति सन्तुलन मिलेको बताएका छन् ।

शीतल निवासबाट बिदा भइन् भण्डारी सोमबार, फागुन २९, २०७९ राष्ट्रपति भण्डारी शीतल निवासबाट बालुवाटारस्थित छोरीको निवासमा गएकी छन् ।

समुद्र संरक्षणका लागि ऐतिहासिक सम्झौता, नेपालले पनि लिनसक्छ लाभ आइतबार, फागुन २८, २०७९ उच्च सामुद्रिक क्षेत्र सामुद्रिक कछुवा, सामुद्रिक चरा, सार्कजस्ता सामुद्रिक प्रजातिको प्रजननस्थल पनि मानिन्छ । तर, मानवीय गतिविधि र स्रोतको जथाभावी प्रयोगले यो क्षेत्रको जैविक विविधतामा नकारात्मक असर पर्दै आएको छ ।

शान्ति, सहअस्तित्व र समतामूलक समावेशी समाज स्थापनाका लागि नेपालको ऐक्यबद्धता आइतबार, फागुन २८, २०७९ प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले शान्तिपूर्ण समाज निर्माणका लागि हरेक नागरिकको आत्मसम्मानसहितको लोकतान्त्रिक शासनको विकल्प नरहेको बताएका छन् ।

महँगी कायमै, होलसेलमा केही सुधार आइतबार, फागुन २८, २०७९ बैंकको विवरणअनुसार चालु आर्थिक वर्षको माघ महिनामा उपभोक्ता मुद्रास्फीति ७.८८ प्रतिशत छ । गत वर्ष समीक्षा अवधिमा यस्तो मुद्रास्फीति ६.२४ प्रतिशत थियो ।

राष्ट्रपति सी चिनफिङका विश्वासपात्र ली चियाङ बने चीनका नयाँ प्रधानमन्त्री आइतबार, फागुन २८, २०७९ लीले वर्तमान ली खछ्याङलाई पदस्थापन गर्ने भएका हुन् । उनी १० वर्षदेखि चीनको प्रधानमन्त्री थिए ।

अमेरिकाको सिलिकन भ्याली बैंक बन्द आइतबार, फागुन २८, २०७९ सिलिकन भ्याली बैंक टाट पल्टिनुको आंशिक कारण संघीय रिजर्भ बैंकले गत वर्ष ब्याजदर वृद्धि गर्नु पनि भएको सीएनएनले जनाएको छ ।
‘निजी विद्यालयको शुल्कबारे सोच्नुपर्ने बेला आयो’ शनिबार, फागुन २७, २०७९ नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपालको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताएका छन् ।









