News Griha :: न्यूजगृह
तडकभडक बिना प्रचारप्रसार
तडकभडक बिना प्रचारप्रसार त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि विद्यार्थी संगठनले प्रचारप्रसार तीव्र पारेका छन् । ठूला आंगिक क्याम्पसमा विद्यार्थी संगठनहरूले आआफ्नो पक्षमा प्रचारप्रसारलाई तीव्र पारेका हुन् ।
उपराष्ट्रपति निर्वाचनमा पनि राप्रपा तटस्थ बस्ने 
उपराष्ट्रपति निर्वाचनमा पनि राप्रपा तटस्थ बस्ने  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले शुक्रबार उपराष्ट्रपति निर्वाचनको मतदानमा तटस्थ बस्ने निर्णय गरेको छ ।
बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु
बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु उपराष्ट्रपति निर्वाचन र सरकार विस्तारबारे छलफल गर्न दश दलीय गठबन्धनको बैठक सुरु भएको छ । 
प्रधानमन्त्रीसँग सात वटै प्रदेश प्रमुखहरूको भेट
प्रधानमन्त्रीसँग सात वटै प्रदेश प्रमुखहरूको भेट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सात वटै प्रदेशका प्रमुखहरूले भेटवार्ता गरेका छन् ।
प्रचण्डविरुद्धको रिटमा के छ ? 
प्रचण्डविरुद्धको रिटमा के छ ?  प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा दर्ता भएको रिटमाथिको पेसी बिहीबारका लागि तोकिएको छ ।
राष्ट्रपति पौडेलको प्रमुख स्वकीय सचिवमा चालिसे
राष्ट्रपति पौडेलको प्रमुख स्वकीय सचिवमा चालिसे राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख स्वकीय सचिवमा पूर्वराजदूत सुरेशचन्द्र चालिसे नियुक्त भएका छन् ।
उपराष्ट्रपति निर्वाचनको मौन अवधि लागु
उपराष्ट्रपति निर्वाचनको मौन अवधि लागु मौन अवधि सुरु भएपछि निर्वाचन नसकिन्जेलसम्म उम्मेदवारहरुले मत माग्न र प्रचार प्रसार गर्न पाउँदैनन् । चैत ३ गते हुने उपराष्ट्रपति पदमा निर्वाचनका लागि सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहाय प्रसाद यादव, नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा उम्मेदवार छन् । जसपा कै प्रमिला कुमारी यादवले भने आफ्नो उम्मेदवारी...
रुसको लडाकु विमानसँग ठोक्किएर अमेरिकी ड्रोन दुर्घटना
रुसको लडाकु विमानसँग ठोक्किएर अमेरिकी ड्रोन दुर्घटना रुसको एक लडाकु विमानसँग अमेरिकाको ड्रोन ठोक्किएर दुर्घटना भएको अधिकारीहरुले दाबी गरेका छन् ।
‘मानवअधिकारको पहिलो शर्त सुरक्षा’
‘मानवअधिकारको पहिलो शर्त सुरक्षा’ पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानवअधिकारको पहिलो शर्त व्यक्तिको सुरक्षा भएको बताएका छन् ।
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक, यी हुन् एजेन्डा
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक, यी हुन् एजेन्डा नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।
‘संविधानको सर्वोच्चतालाई कायम राख्छु’
‘संविधानको सर्वोच्चतालाई कायम राख्छु’ उपराष्ट्रपति पदका उम्मेदवार नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफूलाई सफलता मिलेमा संविधानको सर्वोच्चतालाई कायम राख्ने, संरक्षण गर्ने, राष्ट्रियताको प्रवर्द्धन र राष्ट्रको संरक्षण गर्ने तथा सबैलाई संरक्षकत्व र अभिभावकत्व प्रदान गर्ने कार्यमा काम गर्ने बताएकी छिन् ।
'अकस' सम्झौता : अमेरिकाले अस्ट्रेलियालाई ३ वटा परमाणु पनडुब्बी बेच्ने
'अकस' सम्झौता : अमेरिकाले अस्ट्रेलियालाई ३ वटा परमाणु पनडुब्बी बेच्ने इन्डो प्यासिफिक क्षेत्रलाई 'स्वतन्त्र र खुला' राख्न भन्दै अमेरिका, बेलायत र अस्ट्रेलियालाई १८ महिनाअघि नयाँ सैनिक सम्झौता गरेका थिए । तीन देशले जारी गरेको संयुक्त विज्ञप्तिमा प्रारम्भिक सम्झौता कार्यान्वयनपछि सन् २०३० सम्ममा अस्ट्रेलियाले थप दुई वटा परमाणु पनडुब्बी पनि किन्न सक्ने बताइएको छ ।
Weather Update