स्ववियु निर्वाचनलाई शान्तिपूर्ण बनाउन सरकारलाई अनुरोधशनिबार, फागुन २७, २०७९

यी तीन पार्टीबीच कार्यगत एकताकाे सहमति शनिबार, फागुन २७, २०७९ लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताको सहमति भएको छ ।

रत्नराज्य क्याम्पसबाट खुकुरीसहित एक जना पक्राउ शनिबार, फागुन २७, २०७९ प्रहरीका अनुसार नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनका सन्दीप चन्द खुकुरीसहित पक्राउ परेका हुन् ।

ठाकुरराम क्याम्पसमा विवादसँगै आगजनी शुक्रबार, फागुन २६, २०७९ फर्जी नाम समावेश भएको घटनाबारे छानबिन समिति गठन गरेर छानबिन गर्नुपर्ने, लापर्बाही गर्ने कर्मचारीलाई कारबाही गर्नुपर्ने, निष्पक्ष निर्वाचन गराउनुपर्ने माग विद्यार्थी नेताहरुको थियो ।

श्री एअरलाइन्सको ग्राउन्डेड फुकुवा शुक्रबार, फागुन २६, २०७९ नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एअरलाइन्सका सबै जहाजमाथि लगाएको ग्राउन्डेड फुकुवा गरेको छ ।

उपराष्ट्रपतिबारे औपचारिक निर्णय भइसकेको छैन : उपसभापति खड्का शुक्रबार, फागुन २६, २०७९ उपसभापति खड्काले द्वन्द्वकालीन मुद्दा १२ बुँदे शान्ति सम्झौतामार्फत नै अघि बढ्ने बताए ।

अध्यक्ष रञ्जितालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने नाउपाको निर्णय शुक्रबार, फागुन २६, २०७९ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको गठबन्धनमा उपराष्ट्रपति जनता समाजवादी पार्टी जसपालाई दिने सहमति भएको थियो ।

प्रधानमन्त्री प्रचण्डविरुद्ध रिटको सुनुवाइ ईश्वर खतिवडाको इजलासमा शुक्रबार, फागुन २६, २०७९ गत मंगलबार दायर रिटमाथि बिहीबार पेसी तोकिएको थियो । तर, बिहीबार हेर्न नभ्याइने परेपछि शुक्रबार सुनुवाइ हुन लागेको हो ।

प्रधानमन्त्री दाहालसँग बेलायती विदेशराज्यमन्त्रीको भेट शुक्रबार, फागुन २६, २०७९ विदेशराज्यमन्त्री ट्रेभेलियनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहाललाई भेटेकी हुन् ।

संक्रमणकालीन न्याय टुंग्याउन समान धारणा बनाउने शुक्रबार, फागुन २६, २०७९ नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरी शान्ति प्रक्रियाको उल्लंघन गर्ने खालका प्रवृत्तिहरुको खण्डन गर्ने बताए । फागुन ३० गते नागरिक समाज, बुद्धिजीविसँग शान्ति प्रक्रियाका बारेमा अन्तरक्रिया गर्ने उनले बताए ।

सी चिनफिङ बने तेस्रो पटक चीनको राष्ट्रपति शुक्रबार, फागुन २६, २०७९ सोमबार सीले संसद्मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कोरोना महामारीपछि आर्थिक संकट झेलिरहेका बेला राष्ट्रपति सीको सम्बोधनलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

नवनिर्वाचित राष्ट्रपति पौडेल निवासमा बधाई दिनेहरूको भीड शुक्रबार, फागुन २६, २०७९ राष्ट्रपति पौडेल निवासमा बिहीबार राति अबेरसम्म बधाई तथा शुभकामना दिने र खुसी आदनप्रदान चेलेको थियो । उपस्थित अधिकांशले ‘रामचन्द्र पौडेल जिन्दावाद’ को नारा समेत लगाएका थिए ।

चितवन–२ उपनिर्वाचन : दलहरूलाई चिह्न प्रदान शुक्रबार, फागुन २६, २०७९ दर्ता भएका राजनीतिक दललाई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ को उपदफा (१) बमोजिमको निर्वाचन चिह्न निर्धारण गरी सम्बन्धित दललाई प्रदान गरिएको हो ।








