उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार विस्तार: प्रधानमन्त्री प्रचण्डशुक्रबार, फागुन २६, २०७९

श्री एअरलाइन्सका सबै जहाज ग्राउन्डेड शुक्रबार, फागुन २६, २०७९ प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, प्राधिकरणको यो निर्णयले श्रीले शुक्रबारदेखि कुनै पनि सेक्टरमा उडान गर्न पाउने छैन ।

राष्ट्रव्यापी हडतालकैबीच फ्रान्समा सेवानिवृत्ति उमेर बढाउने विधेयकमा मतदान शुक्रबार, फागुन २६, २०७९ विभिन्न मजदुर युनियनहरूको अनिश्चितकालीन हडतालकैबीच फ्रान्सको माथिल्लो सदनले सेवानिवृत्तिको उमेर दुई वर्ष बढाएर ६४ वर्ष पुर्याउने पक्षमा बिहीबार मतदान गरेको छ ।

विशेष अदालतले सुनायो भ्रष्टाचारी ठहर भएका पूर्वमन्त्री न्यौपानेलाई साढे ९ वर्ष कैद र जरिवाना बिहीबार, फागुन २५, २०७९ काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्क सञ्चालनमा भाडादर सस्तो गरेको भन्दै गुरूङ र न्यौपानेसहित ९ जनालाई विशेष अदालतको इजलासले दोषी ठहर गरेको थियो।

बिमस्टेकको १९औं मन्त्रिस्तरीय बैठक सम्पन्न बिहीबार, फागुन २५, २०७९ परराष्ट्र सचिवले नेपालले नेतृत्व गरिरहेको ‘जनता–जनता सम्पर्क’ क्षेत्रमा भएको प्रगतिबारे पनि जानकारी गराएका थिए ।

चिनियाँ राजदूतसँगको भेटमा बालेन साहले भने- काठमाडौंका सम्पदा निर्माणको शैली चीनमा प्रवर्द्धन गर्न चाहन्छौं बिहीबार, फागुन २५, २०७९ काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले काठमाडौं उपत्यकाका सम्पदा निर्माणको शैली चिनियाँ शहरमा प्रवर्द्धन गर्न चाहेको बताएका छन् ।

‘मास प्रिन्टर’ खरिदका लागि पुनः बोलपत्र आह्वान गरिने बिहीबार, फागुन २५, २०७९ साना क्षमताका अरु प्रिन्टर भने अहिले सञ्चालनमा छैन । एउटा मात्रै उपकरणको क्षमता पर्याप्त नहुँदा सेवाग्राहीले अनुमतिपत्र पाउन महिनौँ कुर्नुपर्ने अवस्था छ ।

रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउने जसपाको निर्णय बिहीबार, फागुन २५, २०७९









