News Griha :: न्यूजगृह
काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एअरमा समस्या
काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एअरमा समस्या काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एअरको जहाजमा समस्या देखिएपछि बिचबाटोबाटै फर्किएको छ ।
जनयुद्धमा ज्यान गुमाएका नागरिकलाई राष्ट्रिय शहीदको मान्यता, नामावली राजपत्रमा
जनयुद्धमा ज्यान गुमाएका नागरिकलाई राष्ट्रिय शहीदको मान्यता, नामावली राजपत्रमा मन्त्रिपरिषद् बैठकले निर्णय गरेअनुरूप सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने शहीदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ ।
सामुदायिक विद्यालयमा गुणस्तर खस्कँदै, विद्यार्थीको आकर्षण निजीतर्फ
सामुदायिक विद्यालयमा गुणस्तर खस्कँदै, विद्यार्थीको आकर्षण निजीतर्फ अभिभावकले सामुदायिक विद्यालयको गुणस्तरमाथि प्रश्न उठाउँदै ऋण धन गरेरै निजी विद्यालयमा छोराछोरी पढाउन थालेका छन् । विद्यार्थी घट्दै गएपछि बाग्लुङका केही पालिका विद्यालय समायोजन गर्ने तयारीमा छन् ।
‘मुद्दा बढ्ने तर न्यायाधीश संख्या कमी हुने स्थितिबाट अदालत गुज्रनु परेको छ’
‘मुद्दा बढ्ने तर न्यायाधीश संख्या कमी हुने स्थितिबाट अदालत गुज्रनु परेको छ’ कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्याय सम्पादन विस्तार गर्नका लागि न्यायाधीश नियुक्तिको प्रक्रिया चाँडै अघि बढाउनुपर्ने बताएका छन् । सर्वोच्च अदालतलाई ‘अटोमेशन सिष्टम’मा लैजान खोजे पनि स्रोतसाधनको अभावका कारण त्यो कामलाई अघि बढाउन कठिनाई भइरहेको छ ।
चार जीपीए ल्याउने विद्यार्थीले ५० हजार पाउने
चार जीपीए ल्याउने विद्यार्थीले ५० हजार पाउने नुवाकोटको म्यागङ गाउँपालिकाले चालु शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गर्ने भएको छ ।
राष्ट्रपति पौडेलले सबै सांसदहरूलाई बोलाए शीतल निवास 
राष्ट्रपति पौडेलले सबै सांसदहरूलाई बोलाए शीतल निवास  राष्ट्रपति रामचन्द्र पौडेल र संघ तथा प्रदेशका सांसदहरूबीच आज बिहान शीतल निवासमा भेटघाट हुने भएको छ ।
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर [सूची]
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर [सूची] नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । 
राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता
राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
मौसम विभागले भन्यो– आगामी तीन दिन मेघगर्जन,चट्याङ, हावाहुरीसहित वर्षा हुन्छ
मौसम विभागले भन्यो– आगामी तीन दिन मेघगर्जन,चट्याङ, हावाहुरीसहित वर्षा हुन्छ स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावले देशका कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
रामसहायप्रसादलाई आयोगले दियो उपराष्ट्रपतिको प्रमाणपत्र
रामसहायप्रसादलाई आयोगले दियो उपराष्ट्रपतिको प्रमाणपत्र सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादवलाई निर्वाचन आयोगले उपराष्ट्रपतिको प्रमाणपत्र प्रदान गरेको छ ।
सकलदर्जाको हौसला बढाउदै प्रधानसेनापति शर्मा 
सकलदर्जाको हौसला बढाउदै प्रधानसेनापति शर्मा  सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुवेदार/सुवेदारहरुलाई प्रधानसेनापति शर्माले शुक्रबार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । 
चैत्र १० गते सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड
चैत्र १० गते सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री प्रचण्डले सरकार विस्तार हुन कुनैपनि अप्ठ्यारो नरहेको बताए ।   
Weather Update