स्ववियु निर्वाचन आज : बिहान ८ बजेदेखि मतदानआइतबार, चैत ५, २०७९

आज पनि पानी पर्ने आइतबार, चैत ५, २०७९

‘गुणस्तरीय शिक्षा दिन शिक्षक गम्भीर बन्नुपर्छ’ शनिबार, चैत ४, २०७९ नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले लोकतन्त्र प्राप्ति र संरक्षणमा शिक्षकको योगदान महत्त्वपूर्ण रहेको बताएका छन् ।

स्ववियु निर्वाचन : आइतबार बिहान ८ बजेदेखि मतदान शनिबार, चैत ४, २०७९ त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा भोलि आइतबार बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान हुने भएको छ ।

सहयोग गर्न त्रिविको अपिल शनिबार, चैत ४, २०७९ त्रिभुवन विश्वविद्यालयले भोलि चैत्र ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सहयोग गर्न सबैलाई अपिल गरेको छ ।

स्ववियुको तयारी कतै अन्योल शनिबार, चैत ४, २०७९ त्रिभुवन विश्वविद्यालयले भोलि चैत्र ५ गते आइतबारका लागि तय गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको जिल्लामा कतै तयारी अघि बढेको छ भने कतै अन्योल बनेको छ ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिन दश दल सकारात्मक शनिबार, चैत ४, २०७९ नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्रीलाई विश्वासको मत दिन सत्ता साझेदार दश दलीय गठबन्धनका नेताहरू सकारात्मक रहेको बताएका छन् ।

बालविकास शिक्षक केन्द्रीय समितिको बैठक चैत्र अन्तिममा बस्ने शनिबार, चैत ४, २०७९ बालविकास शिक्षक केन्द्रीय समितिको पहिलो बैठक यही चैत्र अन्तिम साता बस्ने तयारी गरिएको छ ।

सत्ता साझेदार दश दलको बैठक बालुवाटारमा सुरु शनिबार, चैत ४, २०७९ सत्ता साझेदार दश दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ ।
‘सत्य निरुपण सम्बन्धिको विधेयक राष्ट्रिय विषय’ शनिबार, चैत ४, २०७९ पाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बेपत्ता पारिएका व्यक्ति र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक कुनै एक राजनीतिक दलको मात्रै विषय वस्तु नरहेको बताएका छन् ।

६ हजार विद्यार्थीलाई छात्रवृत्ति शनिबार, चैत ४, २०७९ कैलालीका करिब ६ हजार जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने भएको छ । यार्ड नेपालले जिल्लामा रहेका सामुदायिक तथा गुठी विद्यालयमा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने भएको हो ।

यसरी फैलियो मर्जको महामारी शनिबार, चैत ४, २०७९ बागलुङ नगरपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका लगायतका पालिकाले सरकारी स्कुलहरुलाई मर्ज गर्ने कार्यक्रमलाई तीव्रता दिएका छन् । बडिगाड गाउँपालिकाले यसभन्दा अगाडि चार विद्यालय मर्ज गरेको छ । २० जनाभन्दा कम विद्यार्थी भएका विद्यालय गाभेर पठनपाठन सञ्चालन गरेको गाउँपालिकाका शिक्षा शाखा अधिकृत पूर्णबहादुर घर्तीले जानकारी दिए ।

अभिव्यक्ति फिर्ता नलिए सभामुखविरुद्ध महासंघले दबाबमूलक कार्यक्रम गर्ने शनिबार, चैत ४, २०७९ महासंघको प्रतिनिधि मण्डलसँगको भेटमा शुक्रबार सभामुख घिमिरेले ‘पत्रकारहरू बिक्रिमा छन्’ भनेर अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्ति पदीय हैसियत र मर्यादाविपरित रहेको ठहरसमेत महासंघको छ ।









