News Griha :: न्यूजगृह
स्ववियु निर्वाचन : आइतबार बिहान ८ बजेदेखि मतदान

काठमाडौं— त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा भोलि आइतबार बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान हुने भएको छ ।

त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भोलि बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान हुने जनाएको हो ।

swabiu1679153346.jpg

 

 

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  २१:११
Weather Update