News Griha :: न्यूजगृह
सरकारले विश्वासको मत पाएपछि नेताहरूको प्रतिक्रिया
सरकारले विश्वासको मत पाएपछि नेताहरूको प्रतिक्रिया नेपाली कांग्रेसका प्रवक्ता तथा सांसद डा.प्रकाशशरण महतले अब सरकारलाई पूर्णता दिन गृहकार्य हुने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद महतले सरकारले चाँडै पूर्णता पाउने बताएका हुन् ।
राहदानी विवाद : लामिछानेविरुद्ध मुद्दा नचलाइने
राहदानी विवाद : लामिछानेविरुद्ध मुद्दा नचलाइने महान्यायाधिवक्ता दीनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरेका छन् ।
कर्णालीमा अखिल क्रान्तिकारीको वर्चस्व
कर्णालीमा अखिल क्रान्तिकारीको वर्चस्व स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आइतबार सम्पन्न निर्वाचनमा कर्णालीका २४ क्याम्पसको नतिजा सार्वजनिक भएको छ । हालसम्मको सार्वजनिक नतिजाअनुसार अखिल (क्रान्तिकारी) ले वर्चस्व कायम गरेको छ ।
मानिस ‘वर्क डिप्रेशन’मा कसरी पर्छन् ?
मानिस ‘वर्क डिप्रेशन’मा कसरी पर्छन् ? आर्थिक अवस्था कमजोर भएका कारण, काम गर्दै पढ्नुपर्ने बाध्यताले साथ छोडेन । कामकै सिलसिलामा पुजा, एक सहकारीमा ठोक्किन् । अब पुजाले बिहान कलेज, दिउँसो सहकारी धाउनुपर्‍यो । कलेज नगए सपना छुट्ने, सहकारी नगए काठमाडौं छुट्ने । यी दुई धारलाई सँगसँगै लिएर अगाडि बढिरहेकी थिइन्, पुजा । सहकारीबाट सुरुसुरुमा राम्रै प्रतिक्रिया...
 कोशी प्रदेशका मुख्यमन्त्री कार्की सवार गाडीमा तोडफोड प्रयास 
 कोशी प्रदेशका मुख्यमन्त्री कार्की सवार गाडीमा तोडफोड प्रयास  पहिचानका आधारमा नामकरण गर्न माग गर्दै प्रदेशभरि आन्दोलन भइरहेको छ ।
सुदूरपश्चिममा एमाले निकट अखिलको दबदबा, कुन क्याम्पसमा कसले जिते ? (सुचीसहित)
सुदूरपश्चिममा एमाले निकट अखिलको दबदबा, कुन क्याम्पसमा कसले जिते ? (सुचीसहित) सुदूरपश्चिम प्रदेशका ३४ क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । ती मध्य २३ क्याम्पसको अन्तिम नतिजा सार्वजनिक हुँदा अनेरास्ववियु १६ स्थानमा बिजयी भएको हाे ।
शिक्षक नियुक्तिमा अध्यक्ष र अधिकृतबीच विवाद
शिक्षक नियुक्तिमा अध्यक्ष र अधिकृतबीच विवाद गुठिचौर गाउँपालिकामा स्वयंसेवक शिक्षक नराखिने भएको छ । उक्त गाउँपालिकाको शिक्षा ऐन तथा शिक्षा ऐन, २०२८ लाई आधार बनाएर ‘शिक्षण सिकाइ अनुदान कोटामा स्वयंसेवक शिक्षक नियुक्तिसम्बन्धी कार्यविधि २०७९’ कार्यान्वनयमा ल्याउने गरी कार्यपालिकाले पारित गरेको थियो ।
चितवनमा १ सय ३९ अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर
चितवनमा १ सय ३९ अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर दुई पालिकामा १ सय ३९ अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर छन् । समावेशी शिक्षा परियोजनाले आइतबार आयोजना गरेको सञ्चारकर्मीसँग छलफलका क्रममा सो तथ्यांक सार्वजनिक गरिएको हो ।
नेविसंघ १९ र अखिल क्रान्तिकारी ३७ क्याम्पसमा विजयी [सूची]
नेविसंघ १९ र अखिल क्रान्तिकारी ३७ क्याम्पसमा विजयी [सूची] नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा क्रमशः १९ र ३७ क्याम्पसमा विजयी हासिल गरेका छन् ।
Weather Update