![नेविसंघ १९ र अखिल क्रान्तिकारी ३७ क्याम्पसमा विजयी [सूची]](https://newsgriha.com/uploads/posts/swabiyu-result-tu1679278755.jpg)
काठमाडौं— नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा यो समाचार तयार गर्दासम्म क्रमशः १९ र ३७ क्याम्पसमा विजयी हासिल गरेका छन् ।
नेविसंघका नेता दीपेन्द्र पोखरेलका अनुसार आइतबार सम्पन्न स्ववियु निर्वाचन मार्फत् नेविसंघले १९ वटा क्याम्पसमा विजयी हासिल गरेको हो ।
त्यसैगरी नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले ३७ वटा क्याम्पसमा विजयी हासिल गरेको छ ।
अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हिमाल शर्माले क्रान्तिकारीले ३७ वटा क्याम्पसमा विजयी हासिल गरेको जानकारी दिए ।
नेविसंघ विजयी
जनता क्याम्पस रुपन्देही, लीलाधर घिमिरे
गुप्तेश्वर बहुमुखी क्याम्पस पर्वत, सतिश रेग्मी
त्रिपुरा क्याम्पस नाम्दु दोलखा, सरोज थापा
थापाथली इन्जिनियरिङ क्याम्पस, पुष्कर शाही
केन्द्रीय क्याम्पस कीर्तिपुर, श्यामराज ओझा
शहिदकृष्ण क्याम्पस तनहुँ, विष्णु अधिकारी
रारा बहुमुखी क्याम्पस मुगु, राज तामाङ
शहिद स्मृति क्याम्पस ओखलढुंगा, सुरेश बाबु धमला
चामुण्डा क्याम्पस दैलेख, सुनिल शाही
नन्दादेवी क्याम्पस कालिकोट, जुनिता बिष्ट
गुर्भाकोट क्याम्पस सुर्खेत, गोपाल खड्का
डोल्पो क्याम्पस डोल्पा, खिमबहादुर रोकाय
पूर्वाञ्च इन्जिनियरिङ क्याम्पस धरान, नविन श्रेष्ठ
तेह्रथुम बहुमुखी क्याम्पस, तेह्रथुम
रुकुमेली क्याम्पस रुकुम पश्चिम, अभिषेक केसी
जनज्योति बहुमुखी क्याम्पस, चन्द्रनिगाहपुर, संगम श्रेष्ठ
केदार ज्योतिपुन्ज बहुमुखी क्याम्पस, डोटी, निर्मल वम
आरसी इञ्जिनियरिङ अध्ययन संस्था, सुनसरीः नवीन श्रेष्ठ
अखिल क्रान्तिकारी विजयी
सिन्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्ला, सन्तोष आचार्य
स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम, किरण विश्वकर्मा
सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम, वीरभान भण्डारी
शीतल क्याम्पस चौरजाहारी, रुकुम पश्चिम, निराजन केसी
चतुर्देव हिसुपु क्याम्पस रातापानी, मुगु, मनसुर कार्की
बन्गाड क्याम्पस, सल्यान, अजय बिष्ट
फारुला बहुमुखी क्याम्पस दार्मा, सल्यान, वरुण न्यौपाने
लिकु संयुक्त क्याम्पस, डोल्पा, रनचन्द्र शाही
जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस, जाजरकोट, जागेश्वर थापा
गुराँस बहुमुखी क्याम्पस, बर्दिया, सन्जोग श्रेष्ठ
चन्द्रकोट बहुमुखी क्याम्पस चन्द्रकोट, गुल्मी, प्रभा पौडेल
मरिण बहुमुखी क्याम्पस, सिन्धुली, विज्ञान दोर्जे बल
सुनकोसी क्याम्पस, सिन्धुली, विनिता न्यौपाने
शिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुली, गोविन्द पहाडी
गोरखा क्याम्पस, गोरखा, विष्णु पाण्डे
कंकलिङ क्याम्पस, सिन्धुपाल्चोक, लक्ष्मण घिसिङ
चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक, अमृत श्रेष्ठ
नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, धादिङ, सीता निमल्सिना
पालुङ बहुमुखी क्याम्पस, पुष्कल श्रेष्ठ
रवि क्याम्पस, पाँचथर, चन्द्रहाङ लावती
सहयोगी बहुमुखी क्याम्पस, काठमाडौं, प्रदीप श्रेष्ठ
जनकल्याण बहुमुखी क्याम्पस, सल्यान, एकराज ओली
पद्मोदय क्याम्पस दाङ, विष्णु गोराथोकी
झिमरुक बहुमुखी क्याम्पस, प्युठान, नरेश पुनमगर
सिस्ने शिक्षा क्याम्प रुकुम पूर्व, जयमान बुढा मगर
गुल्मीको जनज्योति बहुमुखी क्याम्पस, जीवन पौडेल
सोलुखुम्बु बीपी कोइराला संस्कृत क्याम्पस, मोहन बस्नेत
नुवाकोट कुमरी नमुना बहुमुखी क्याम्पस, सिर्जना न्यौपाने
भाषा क्याम्पस धनकुटा, सरोज थापा
बौद्ध बहुमुखी क्याम्पस, काठमाडौं, जीवन तिरुवा
मार्क ईन्टरनेशनल क्याम्पस, दाङ, समीरजंग मल्ल
सिम्रुतु क्याम्पस, रुकुम, निर्मला बुढाथोकी
दार्चुला गोकुलेश्वर बहुमुखी क्याम्पस, गोकुले, नवीन बिष्ट
गोरखा क्याम्पस, मोडेल कलेज, तुल्सिपुर दाङ, नयमेसन चौधरी
चन्द्रदोय बहुमुखी क्याम्पस, धादिङ संन्जित सुवेदी
जय बागेश्वरी बहुमुखी क्याम्पस, धादिङ, नवराज
आँबु खैरेनी क्याम्पस, तनहुँ, निशान मगर













