News Griha :: न्यूजगृह
उपनिर्वाचन : दल दर्ता आजदेखि
उपनिर्वाचन : दल दर्ता आजदेखि निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलको दर्ता आजबाट सुरु गर्दैछ ।
आज बस्ने जसपा बैठकका एजेन्डा
आज बस्ने जसपा बैठकका एजेन्डा जनता समाजवादी पार्टी, नेपाल (जसपा) को कार्यकारिणी समितिको बैठक बस्दैछ ।
१७ क्याम्पसमा निर्वाचन गर्न निर्देशन  
१७ क्याम्पसमा निर्वाचन गर्न निर्देशन   त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नभएका १७ आंगिक क्याम्पसलाई तत्काल निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।
समकक्षी पुटिनलाई सीको सुझाव–द्वन्द्व अन्त्य हुनुपर्छ
समकक्षी पुटिनलाई सीको सुझाव–द्वन्द्व अन्त्य हुनुपर्छ चीनका राष्ट्रपति सी जिनपिङ यतिबेला रुसमा छन् । समकक्षी भ्लादिमिर पुटिनको निमन्त्रणामा सीले दुईदिने राजकीय भ्रमण गरेका हुन् ।
नेपाल एअरलाइन्सका सात कर्मचारी निलम्बनमा
नेपाल एअरलाइन्सका सात कर्मचारी निलम्बनमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल एअरलाइन्सका चालक दलका तीन सदस्यसहित सात कर्मचारीलाई निलम्बन गरेको छ ।
मुलुकको अवस्थाले मानिसहरू आत्तिए : थापा
मुलुकको अवस्थाले मानिसहरू आत्तिए : थापा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको वर्तमान अवस्था देखेर मानिसहरू आत्तिएको बताएका छन् ।
 सडक बनाएर मात्रै विकास हुँदैन— प्रधानमन्त्री प्रचण्ड
 सडक बनाएर मात्रै विकास हुँदैन— प्रधानमन्त्री प्रचण्ड जनतालाई सेवा दिएर विश्वास जित्ने संकल्प आफूले लिएको प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।
छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन प्रधानमन्त्री प्रचण्डको आग्रह
छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन प्रधानमन्त्री प्रचण्डको आग्रह अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज शुभकामना दिंदै उनले सभ्य र सु-संस्कृत समाज निर्माणका लागि आग्रह गरेका छन् ।
ट्राफिक नियम उल्लङ्घन गर्दा दुर्घटनाको संख्या बढ्योः ट्राफिक प्रहरी 
ट्राफिक नियम उल्लङ्घन गर्दा दुर्घटनाको संख्या बढ्योः ट्राफिक प्रहरी  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको ८ महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५ लाख ६१ हजार तीन सय ७५ सवारीसाधनलाई कारबाही गरिएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा चैत्र २१ मा निर्वाचन
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा चैत्र २१ मा निर्वाचन महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा यही चैत्र २१ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुने भएको छ ।
Weather Update