News Griha :: न्यूजगृह
नवनिर्वाचित उपराष्ट्रपति रामसहायले आज शपथ लिँदै
नवनिर्वाचित उपराष्ट्रपति रामसहायले आज शपथ लिँदै नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।
चैत्र १२ गतेअगावै निर्वाचन सम्पन्न गर्न निर्देशन
चैत्र १२ गतेअगावै निर्वाचन सम्पन्न गर्न निर्देशन त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपति कार्यालयले आइतबार स्ववियु निर्वाचन हुन नसकेको क्याम्पसहरूमा चैत्र १२ गतेअगावै निर्वाचन सम्पन्न गराउन निर्देशन दिएको छ ।
राष्ट्रपतिलाई उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन
राष्ट्रपतिलाई उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री भन्छन्–अब प्रदेशको नाम परिवर्तन हुँदैन
कोशी प्रदेशका मुख्यमन्त्री भन्छन्–अब प्रदेशको नाम परिवर्तन हुँदैन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नाम परिवर्तन नहुने बताएका छन् ।
कतै झडप, कतै शान्तिपूर्ण
कतै झडप, कतै शान्तिपूर्ण काठमाडौं उपत्यका सबैजसो क्याम्पसमा मतदान भइरहे पनि देशभरिका ६२ आंगिक क्याम्पसमध्ये १३ क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया रोकिएको छ । उपत्यकामा आरआर क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, नेपाल कमर्स क्याम्पस र विश्वभाषा क्याम्पसमा निर्वाचन प्रक्रिया अबरुद्ध बनेको हो । नेपाल कमर्स क्याम्पसमा हिजो अन्तिम समयमा आएर निर्वाचन रोकिएको थियो...
प्रधानमन्त्रीलाई विधेयक प्रस्तुत गर्न एमालेको माग
प्रधानमन्त्रीलाई विधेयक प्रस्तुत गर्न एमालेको माग नेकपा एमालेले संवैधानिक परिषद् सम्बन्धी विधेयक प्रधानमन्त्री संसदमा स्वयंलाई प्रस्तुत गर्न रुलिङ माग गरेको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सरकारका तर्फबाट संवैधानिक परिषद् सम्बन्धी विधेयक पेस गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा रोष्ट्रममा गएपछि एमाले सांसदहरुले बिरोध गर्दै प्रधानमन्त्रीलाई नै विधेयक प्रश्तुत गर्न सभामुख देवराज घिमिरेसँग रुलिङ...
पुग्न थाले पर्यटक
पुग्न थाले पर्यटक मुस्ताङमा चिसो घट्दै जान थालेसँगै पर्यटकको आगमन बढेको छ । चिसोका कारण झन्डै दुई महिनाभन्दा बढी सुनसान बनेको जिल्लामा फागुनको तेस्रो सातापछि पर्यटकको आगमन बढेको ल्होघेकर दामोदरकुण्ड गाउँपालिका–३ का वडाध्यक्ष भब्याङतेन्जिङ गुरुङले जानकारी दिए ।
बजेट नभए हिमाल सफा हुन्छन् ?
बजेट नभए हिमाल सफा हुन्छन् ? सेनाको नेतृत्वमा अभियानमा पर्यटन र  वातावरण विभाग, खुम्बु पासाङ ल्हामु र अन्नपूर्ण गाउँपालिका, सगरमाथा राष्ट्रिय निकुञ्ज प्रशासन कार्यालय, हिमालय रेस्क्यु एसोसिएसन, एक्सपिडीसन अपरेटर एसोसिएसन, पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एसोसिएसन अफ नेपालको सहभागिता रहनेछ । एसपीसीसी, कञ्चनजङ्गा र मनास्लु संरक्षण आयोजना, विभिन्न प्रदेश तथा स्थानीय तह, अन्तर्राष्ट्रिय र राष्ट्रिय...
यी क्याम्पसमा रोकियो निर्वाचन
यी क्याम्पसमा रोकियो निर्वाचन काठमाडौं उपत्यका सबैजसो क्याम्पसमा मतदान भइरहे पनि देशभरिका ६२ आंगिक क्याम्पसमध्ये १३  क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ । विद्यार्थी संगठनबीच विवाद हुँदा उपत्यकाका केही क्याम्पससहित निर्वाचन प्रक्रिया रोकिएको छ ।
स्ववियु निर्वाचन : मतदान जारी
स्ववियु निर्वाचन : मतदान जारी त्रिभुवन विश्वविद्यालयसहित आंगिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदान सुरु भएको छ ।
प्रधानमन्त्री दाहालले संसदमा सत्य निरुपणसम्बन्धी विधेयक पेस गर्ने
प्रधानमन्त्री दाहालले संसदमा सत्य निरुपणसम्बन्धी विधेयक पेस गर्ने प्रधानमन्त्रीसमेत रहेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसदमा आज ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पेस गर्ने भएका छन् ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।
Weather Update