News Griha :: न्यूजगृह
कोशी, बाग्मती र गण्डकीमा मेघगर्जनसहित वर्षा हुने
कोशी, बाग्मती र गण्डकीमा मेघगर्जनसहित वर्षा हुने हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
रोकिएका क्याम्पसमा निर्वाचन प्रक्रिया सुरु
रोकिएका क्याम्पसमा निर्वाचन प्रक्रिया सुरु त्रिभुवन विश्वविद्यालय (त्रिवि) का केही क्याम्पसमा रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरु भएको छ । त्रिविले तत्काल निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि निर्वाचन प्रक्रिया क्याम्पसले सुरु गरेका छन् ।
प्रधानमन्त्री कप त्रिदेशीय फुटबलमा नेपाल विजयी
प्रधानमन्त्री कप त्रिदेशीय फुटबलमा नेपाल विजयी प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा नेपाल विजयी भएको छ ।
सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी
सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी सत्ता गठबन्धनमा रहेका चार ठूला दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी छ । 
एक दलित सांसदको शहरमा डेरा कथा
एक दलित सांसदको शहरमा डेरा कथा दलित समुदायले शहर तथा शहरी क्षेत्रमा डेरा नपाएको र विभेदमा परेको भन्ने समाचार बेलाबेलामा सार्वजनिक हुने गरेको छ ।
‘६० लाख दलित समुदायमाथि अझै पनि विभेद भयो’
‘६० लाख दलित समुदायमाथि अझै पनि विभेद भयो’ संविधानले सबै जातजाति तथा समुदायलाई समान हक र अधिकार प्रदान गरेको भए पनि ६० लाख दलित समुदायमाथि अझै पनि विभेद भएकामा राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले आपत्ति जनाएका छन् ।
विदेशमा रहेका नेपाली श्रमिकलाई समेट्ने सामाजिक सुरक्षा योजना सुरु
विदेशमा रहेका नेपाली श्रमिकलाई समेट्ने सामाजिक सुरक्षा योजना सुरु यो योजना सुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली श्रमिक लाभान्वित हुने विश्वास छ । 
रानी–जमरा–कुलरिया सिँचाइको काम आधा पनि भएन
रानी–जमरा–कुलरिया सिँचाइको काम आधा पनि भएन ३८ हजार तीन सय हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउने  उद्देश्यले आर्थिक वर्ष २०६८/६९ मा परियोजना सुरु भएको हो ।
राष्ट्रिय सभाको बैठक बस्दै  
राष्ट्रिय सभाको बैठक बस्दै   राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्नेछ ।
अफगानिस्तानमा भूकम्प : सयौं घाइते
अफगानिस्तानमा भूकम्प : सयौं घाइते अफगानिस्तान केन्द्रविन्दु भएर गएको शक्तिशाली भूकम्पकाे असर छिमेकी देश पाकिस्तानमा समेत परेको छ ।
उच्च शिक्षामा छात्रवृत्तिका लागि दरखास्त आव्हान
उच्च शिक्षामा छात्रवृत्तिका लागि दरखास्त आव्हान विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षामा छात्रवृत्तिका लागि दरखास्त आव्हान गरेको छ ।
Weather Update