तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णयशुक्रबार, चैत १०, २०७९

पूर्वप्रधानमन्त्रीहरूलाई फेरि प्रधानमन्त्री हुन पाइँदैन कि भन्ने चिन्ता छ : गगन थापा शुक्रबार, चैत १०, २०७९

बाग्मतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत शुक्रबार, चैत १०, २०७९ बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको प्रदेश सभाको बैठकबाट उनले विश्वासको मत लिएका हुन् ।

गण्डकी सरकारबाट बाहिरिने माओवादीको निर्णय शुक्रबार, चैत १०, २०७९
बाग्मती सरकारबाट बाहिरियो एमाले शुक्रबार, चैत १०, २०७९ बाग्मती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।

साक्षरता दर १० प्रतिशतले वृद्धि शुक्रबार, चैत १०, २०७९ तथ्यांक उपप्रमुख डा. हेमराज रेग्मीले जनगणना २०७८ अनुसार नेपालमा पुरुषको भन्दा महिलाको साक्षरता दर १४.२ प्रतिशत रहेको बताए ।
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ शुक्रबार, चैत १०, २०७९ शुक्रबार सोल्टी होटलमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।

जनगणनाबाट प्रगति मापनमा सहयोग पुग्छ : प्रधानमन्त्री दाहाल शुक्रबार, चैत १०, २०७९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणनाबाट उपलब्ध तथ्यांकले सुशासनको अभिवृद्धि तथा दिगो विकास लक्ष्यको प्रगति मापनमा सहयोग पुग्ने बताएका छन् ।

आईजीपीबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै शुक्रबार, चैत १०, २०७९ आज अपराह्न ४ बजे सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठकले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे निर्णय गर्ने बताइएको छ ।

माओवादीले गण्डकी सरकारको समर्थन फिर्ता लिने शुक्रबार, चैत १०, २०७९

नेपालको जनसंख्या सार्वजनिक गर्दै प्रधानमन्त्री दाहाल शुक्रबार, चैत १०, २०७९ नेपालको आधिकारिक जनसंख्याको घोषणा शुक्रबार हुने भएको छ ।

आज केही स्थानमा वर्षाको सम्भावना शुक्रबार, चैत १०, २०७९ हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ ।

बाग्मतीका मुख्यमन्त्रीले पुनः विश्वासको मत लिँदै शुक्रबार, चैत १०, २०७९ बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले आज विश्वासको मत लिने भएका छन् ।









