News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
नेपालको जनसंख्या सार्वजनिक गर्दै प्रधानमन्त्री दाहाल
Prabhu Bank

काठमाडौं— नेपालको आधिकारिक जनसंख्याको घोषणा शुक्रबार हुने भएको छ ।

२०७८ सालमा गरिएको जनगणनाको तथ्यांक शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक गर्न लागेका हुन् ।

सोल्टी होटेलमा बिहान ८ बजे तथ्यांक विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको जनसंख्याको आधिकारिक घोषणा गर्न लागेका हुन् । 
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  ०७:२२
sagarmatha cementsagarmatha cement
Weather Update