News Griha :: न्यूजगृह
आज पनि चट्याङ्गसहित वर्षाको सम्भावना 
आज पनि चट्याङ्गसहित वर्षाको सम्भावना  हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
नेवार जातिको अध्ययन तथा अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने  प्रधानमन्त्री दाहालको घोषणा 
नेवार जातिको अध्ययन तथा अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने  प्रधानमन्त्री दाहालको घोषणा  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेवार जातिको अध्ययन तथा अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने घोषणा गरेका छन् ।
फोहोर बोक्ने गाडीलाई आजबाट टाइमकार्ड लागु
फोहोर बोक्ने गाडीलाई आजबाट टाइमकार्ड लागु सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मुड्खु नाकाबाट तीनपिप्ले हुँदै ओखरपौवा चल्ने फोहोर बोक्ने गाडीलाई आजबाट टाइमकार्ड लागु गरिएको छ ।
साहाराविहीन बालबालिकालाई अंग्रेजी सिकाउँदै विदेशी
साहाराविहीन बालबालिकालाई अंग्रेजी सिकाउँदै विदेशी दाङ तुलसीपुरस्थित दिदीकाे घरमा आश्रय लिएका बालबालिकालाई डेनमार्कका नागरिकले अंग्रेजी सिकाउन थालेका छन् ।
मिथिलामा चैती छठ पर्व सुरु
मिथिलामा चैती छठ पर्व सुरु मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आज सुरु भएको छ ।
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ? हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
‘सत्तारुढ गठबन्धन मन्त्रालय बाँडफाँट गर्न नसक्ने अवस्थामा पुग्यो’
‘सत्तारुढ गठबन्धन मन्त्रालय बाँडफाँट गर्न नसक्ने अवस्थामा पुग्यो’ नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्तारुढ गठबन्धन मन्त्रालय बाँडफाँट गर्न नसक्ने अवस्थामा पुगेको दाबी गरेका छन् ।
Weather Update