News Griha :: न्यूजगृह
न्यायालयको मर्यादाक्रमसम्बन्धी विधेयक सच्याउन बारको माग
न्यायालयको मर्यादाक्रमसम्बन्धी विधेयक सच्याउन बारको माग नेपाल बार एशोसिएशनले राज्यको प्रमुख अंगका रूपमा रहेको न्यायपालिकाको नेतृत्वको मर्यादाक्रममा ल्याइएको फेरबदल शक्ति पृथकीकरणको सिद्धान्त, संविधानको मर्म र प्रचलन विपरीत रहेको ठहर छ ।
देशभर कस्तो रहला मौसम ? 
देशभर कस्तो रहला मौसम ? 
सवारी अनुमति पत्र अब ३ दिनमै दिन्छौं : मन्त्री श्रेष्ठ
सवारी अनुमति पत्र अब ३ दिनमै दिन्छौं : मन्त्री श्रेष्ठ मन्त्रालयको जिम्मेवारी सम्हालेको तीन महिना तीन दिनमा आफूले गरेका काम सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले अबको ८ महिनापछि सवारी चालकले सहज रुपमा ट्रायल दिएको ३ दिनमा लाइसेन्स पाउने बताए । 
यस वर्ष विद्यार्थीले समयमै पुस्तक पाउने
यस वर्ष विद्यार्थीले समयमै पुस्तक पाउने यस पटक अवस्था फेरिने विगतको जस्तो अवस्था नदोहोरिने दाबी गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नियमित चासोपछि यस पटक विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउने सम्भावना बढेर गएको बताइएको छ । 
आँखा उपचारका लागि नेपाल विश्वमै चर्चा पाएको मुलुक हो : सभामुख घिमिरे
आँखा उपचारका लागि नेपाल विश्वमै चर्चा पाएको मुलुक हो : सभामुख घिमिरे संघीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारसँग सहकार्य गरेर नेपाललाई आँखा उपचारको गन्तव्य मुलुकको रुपमा विकास गर्न समेत नेपाल नेत्र ज्योति संघलाई आग्रह गर्दै सभामुख घिमिरेले संघले नेपालको दूर दराजमा पुगेर अन्धोपना हुनबाट जोगाउन खेलेको भूमिकाको प्रशंसा गरे ।
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान 
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान  उनीहरूले ७ चैतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नयाँ बानेश्वरमा नाराबाजी गरेका थिए । 
काठमाडौंमा मेयर साहविरुद्ध प्रर्दशन
काठमाडौंमा मेयर साहविरुद्ध प्रर्दशन संविधान र कानुन विपरित सुकुमबासीहरूलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर साहविरुद्ध सोमबार काठमाडौंको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म र्‍यालीसहितको विरोध प्रर्दशन गरिएको हो ।
दुर्गेशले कुटपिट गरेको भन्दै पीडितले दिए प्रहरीमा उजुरी
दुर्गेशले कुटपिट गरेको भन्दै पीडितले दिए प्रहरीमा उजुरी गायक दुर्गेश थापाले कुटपिट गरेको भन्दै रिदम क्षेत्रीले प्रहरी वृत्त महाराजगन्जमा उजुरी दिएका हुन्।
Weather Update