News Griha :: न्यूजगृह
सत्तारुढ गठबन्धनको निर्णय : भोलि बेलुकासम्म मन्त्रिपरिषद् विस्तार
सत्तारुढ गठबन्धनको निर्णय : भोलि बेलुकासम्म मन्त्रिपरिषद् विस्तार सत्तारुढ गठबन्धनको बैठकले भोलि बिहीबार बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न बसेको सत्तारुढ गठबन्धन बैठकले मन्त्रालय भागबन्डामा सहमति जुटेकाले भोलि बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको हो ।
सांसदको माग शून्य समयलाई २ मिनेट पुर्‍याउ 
सांसदको माग शून्य समयलाई २ मिनेट पुर्‍याउ  १ मिनेट शून्य समय अपुग भएको भन्दै शून्य समयलाई २ मिनेट पुर्‍याउन माग गरे । 
मिटरब्याजको जड सरकारः सांसद सिंह 
मिटरब्याजको जड सरकारः सांसद सिंह  उनले सरकारले देशलाई अस्तव्यस्त बनाएर शासन गर्न खोजेको बताए । सांसद सिंहले सरकारले गरिबी र अशिक्षा माथि शासन गर्न खोजेको बताए ।
दर्शकको रोजाइ बन्दै हास्य विधाका चलचित्र
दर्शकको रोजाइ बन्दै हास्य विधाका चलचित्र यस वर्ष सर्वाधिक कमाइ गर्ने तीन चलचित्र 'कबड्डी ४', 'छक्का पन्जा ४' र 'महापुरुष' हास्य विधामा आधारित छन् । यीबाहेक 'दुई नम्बरी', 'के घर के डेरा' र 'झिङ्गेदाउ' पनि हास्य विधामै आधारित चलचित्र हुन् । 
आज मौसम सामान्यतया सफा रहने
आज मौसम सामान्यतया सफा रहने
Weather Update