कांग्रेस चितवन–२ को उम्मेदवार जीतनारायण श्रेष्ठ बिहीबार, चैत १६, २०७९

३ क्षेत्रमा मुख्य निर्वाचन अधिकृत नियुक्त बिहीबार, चैत १६, २०७९

पार्टी परित्याग गर्दै स्वर्णिम वाग्लेले भने— कांग्रेस गिरोहमा परिणत हुन लाग्यो, नेतृत्व अक्षम बिहीबार, चैत १६, २०७९ अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्यागको घोषणा गरेका छन् । बिहीबार सामाजिक सञ्जाल मार्फत् वाग्लेले पार्टीमा अब नरहने घोषणा गरेका हुन् ।

शरतसिंह भण्डारी श्रम मन्त्री बन्दै बिहीबार, चैत १६, २०७९ स्रोतका अनुसार भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्हाल्नेछन्।

शुद्धोधन गाउँपालालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र बिचौलिया घुससहित पक्राउ बिहीबार, चैत १६, २०७९ अख्तियार दुरूपयोग अनुसनधान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई बिहीबार सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यकक्षबाटै पक्राउ गरेको हो ।

शिक्षक दरबन्दी मिलान गरिने बिहीबार, चैत १६, २०७९

मन्त्रालय टुंगो लगाउन बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी बिहीबार, चैत १६, २०७९

राष्ट्रिय सभा बैठक बस्दै बिहीबार, चैत १६, २०७९

मिटरब्याज पीडितसँग वार्ता गर्दै सरकार बिहीबार, चैत १६, २०७९

भोलिबाट एसईई परीक्षा, तयारी पूरा बिहीबार, चैत १६, २०७९

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, के छन् एजेन्डा ? बिहीबार, चैत १६, २०७९

यी प्रदेशमा मौसम आंशिक बदली रहने बिहीबार, चैत १६, २०७९

सरकारसँग वार्ता गर्न मिटरब्याज पीडितबाट पाँच सदस्यीय समिति गठन बुधबार, चैत १५, २०७९








