News Griha :: न्यूजगृह
सुदूरपश्चिममा एसईई परीक्षाको तयारी पूरा
सुदूरपश्चिममा एसईई परीक्षाको तयारी पूरा दुई सय आठ परीक्षा केन्द्र रहेको सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा आवश्यक उत्तरपुस्तिका पुग्नुका साथै सम्पूर्ण तयारी पूरा भएको शिक्षा विकास निर्देशनालय दिपायलका निर्देशक दुर्गादत्त विष्टले बताए ।
बागमती प्रदेशबाट एक लाखले दिँदैछन् एसईई परीक्षा
बागमती प्रदेशबाट एक लाखले दिँदैछन् एसईई परीक्षा गत वर्षको तुलनामा यस वर्ष परीक्षा दिने विद्यार्थीको सङ्ख्या कम रहेको बागमती प्रदेशको शिक्षा विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार गत वर्ष एक लाख सात हजार छ सय २५ विद्यार्थी परीक्षामा सहभागी थिए ।
मधेस प्रदेशमा एसईईको सम्पूर्ण तयारी पूरा, कति छन् परीक्षार्थी ?
मधेस प्रदेशमा एसईईको सम्पूर्ण तयारी पूरा, कति छन् परीक्षार्थी ? शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्यमन्त्री महेश यादवले विगत दुई आर्थिक वर्षमा कोरोना महामारीका कारण नराम्ररी प्रभावित भएको परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन आठवटै जिल्लामा तयारी पूरा भएको र विद्यार्थीको सहभागिता उत्साहपूर्ण रहने अपेक्षा गरिएको बताए ।
आज ४२ जनामा कोरोना 
आज ४२ जनामा कोरोना 
Weather Update