बजेट अभावमा विद्यालय भवन अलपत्रशनिबार, चैत १८, २०७९

शनिबार देशभर ३८ जना कोरोना संक्रमित शनिबार, चैत १८, २०७९

पैसाले राजनीति विकृत बनायो : स्वर्णिम वाग्ले शनिबार, चैत १८, २०७९

रसुवागढी नाका पूर्णरुपमा सञ्चालन शनिबार, चैत १८, २०७९ नाका पूर्ण रुपमा खुलेसँगै व्यापारी, व्यवसायी तथा सरोकारवाला उत्साहित भएका छन्।

सप्तरीमा कार दुर्घटनाः एकको मृत्यु, तीन घाइते शनिबार, चैत १८, २०७९ दुर्घटनामा सुनसरी इनरुवा नगरपालिका–५ का ६५ वर्षीय लीलाबहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज पनि वर्षा र हिमपातको सम्भावना शनिबार, चैत १८, २०७९ जसको प्रभावले लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा, कोशी प्रदेशका थोरै स्थानहरुमा चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको भइरहेको छ ।

मिटरब्याजी पीडित र सरकारी वार्ता टोलीबीच तेस्रो चरणको छलफल आज शनिबार, चैत १८, २०७९ शुक्रवार गृह मन्त्रालयमा शनिवार ११ बजे पुनः वार्ता गर्नेगरी छलफल टुंगिएको थियो ।

मिटरब्याज पीडितसँग प्रधानमन्त्री प्रचण्डले छलफल गर्ने शनिबार, चैत १८, २०७९ काठमाडौं आएर आन्दोलन गरिरहेका मिटरब्याज पीडितसँग प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा छलफल गर्न लागेका हुन् ।

हुम्लामा बाबुछोरा एसईईमा शुक्रबार, चैत १७, २०७९ जिल्लाको मध्य भेगमा रहेको कोट माध्यमिक विद्यालय रोडिकोट परीक्षा केन्द्रमा सर्केगाड गाउँपालिका–५ का ६० वर्षीय मानबहादुर शाही र १५ वर्षीय छोरा यज्ञबहादुर शाहीले सँगै एसईईको परीक्षा दिएका हुन् ।

नेपालले जित्यो प्रधानमन्त्री कप फुटबलको उपाधि शुक्रबार, चैत १७, २०७९

‘जनतालाई सुशासनको अनुभूति दिलाउँछौँ’ शुक्रबार, चैत १७, २०७९

भूमिहीनको व्यवस्थापन गरिवी निवारणमन्त्री श्रेष्ठको पहिलो प्राथमिकता शुक्रबार, चैत १७, २०७९

शिक्षा मन्त्रीमा राई : के छन् योजना ? शुक्रबार, चैत १७, २०७९









