News Griha :: न्यूजगृह
विद्यार्थीको भविष्यमाथि खेलबाड गर्दै राजर्षि जनक विश्वविद्यालय
विद्यार्थीको भविष्यमाथि खेलबाड गर्दै राजर्षि जनक विश्वविद्यालय कर्मचारी र शिक्षकबीचको विवादका कारण जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।
उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता 
उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता  निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न सक्नेछन् । 
जाँचबुझ आयोग गठन गर्ने सरकारको प्रतिबद्धतापछि मिटरब्याज पीडितको आन्दोलन फिर्ता
जाँचबुझ आयोग गठन गर्ने सरकारको प्रतिबद्धतापछि मिटरब्याज पीडितको आन्दोलन फिर्ता मिटरब्याज पीडितले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भएको वार्तापछि पीडितले आन्दोलन फिर्ता लिन सहमति जनाएका हुन् । सरकारले मिटरब्याज पीडितका माग सम्बोधन गर्न र त्यसका लागि अधिकारसम्पन्न जाँचबुझ आयोग गठन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता लिने सहमति भएको हो ।
Weather Update