News Griha :: न्यूजगृह
नाम्चे पुग्यो सफा हिमाल अभियानको टोली
नाम्चे पुग्यो सफा हिमाल अभियानको टोली सफा हिमाल अभियानअन्तर्गत प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वमा १६ जनाको टोली सोमबार सोलुखुम्बुको नाम्चे बजार पुगेको छ । उक्त टोलीले सगरमाथा तथा ल्होत्से हिमालको सफाइ कार्यलाई थप प्रभावकारी बनाउन स्थानीयसँग अन्तर्क्रिया गर्ने भएको छ । अन्तर्क्रियापछि करिब हप्ता दिनको पदयात्रा गरेर सगरमाथा आधार शिविर पुग्ने योजना टोलीको छ ।
पूर्वराजाको भाषणः लोभ देखाएर सामाजिक संरचना च्यात्ने प्रयास भयो [भिडिओसहित]
पूर्वराजाको भाषणः लोभ देखाएर सामाजिक संरचना च्यात्ने प्रयास भयो [भिडिओसहित] उनले नेपालको राष्ट्रियता र एकता रक्षा गर्न आवश्यक रहेको बताए ।
सुराकी परिचालन खर्च प्रावधान खारेज
सुराकी परिचालन खर्च प्रावधान खारेज सरकारले गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनका नाममा बेहिसाब खर्च गर्न पाउने प्रावधान खारेज गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्‍ बैठकले ३२ वर्षदेखि मन्त्री र सचिवले सूत्ररसुराकी परिचालनका नाममा गर्न पाउने अधिकार खारेज गरेको हो ।
मिटरब्याजी पीडितको समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन
मिटरब्याजी पीडितको समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन सरकारका प्रवक्ता समेत रहेकी सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका अनुसार आयोगको सदस्यमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदी र प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेशबाबु अर्याल छन् ।
कृषि औजारसहित प्रदर्शन गरे मिटर ब्याज पीडितहरूले [तस्बिरहरू]
कृषि औजारसहित प्रदर्शन गरे मिटर ब्याज पीडितहरूले [तस्बिरहरू] गत सोमबार सिरहाबाट हिँडेर काठमाडौंमा आएर विभिन्न माग राख्दै संघर्ष गरिरहेका बेला अर्को मिटर ब्याज पीडित टोली पनि काठमाडौं आइपुगेको छ । 
सञ्चारसँग सम्बन्धी आवश्यक कानुन निर्माणको प्रक्रियामा छ : सञ्चारमन्त्री शर्मा
सञ्चारसँग सम्बन्धी आवश्यक कानुन निर्माणको प्रक्रियामा छ : सञ्चारमन्त्री शर्मा रेडियो नेपालले अझै सन्देशमूलक कार्यक्रम उत्पादन गरेर जनताको बीचमा पुर्‍याउनुपर्ने र शतप्रतिशत जनताकोमा रेडियो नेपाल सुन्न सक्ने गरी व्यवस्थित योजना बनाउन मन्त्री शर्माले निर्देशन समेत दिइन् ।
सञ्चारमाध्यम भजनमण्डली बन्नु हुँदैनः मन्त्री शर्मा
सञ्चारमाध्यम भजनमण्डली बन्नु हुँदैनः मन्त्री शर्मा सोमबार रेडियो नेपालको ७३ औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री शर्माले कुनैपनि सञ्चारमाध्यमहरु भजनमण्डली बन्नु नहुने बताइन् ।
Weather Update