सिम्रौनगढका तत्कालीन अधिकृत मरासेनीसहित ३ जनाविरुद्ध आरोपपत्र दायरबुधबार, चैत २२, २०७९

सन्दीप विरूद्धको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा बुधबार, चैत २२, २०७९ न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा उक्त मुद्दाको सुनुवाइ हुन लागेको छ।

रविको मुद्दा हरिप्रसाद फुयालको इजलासमा बुधबार, चैत २२, २०७९ लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा चल्नुपर्ने मागसहित पौडेलले सोमबार सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

अफगानस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका हरि, सगरमाथा चढ्न आधारशिविरतर्फ बुधबार, चैत २२, २०७९ सन् २०१० मा अफगानिस्तानको लडाइँमा उनले दुवै खुट्टा गुमाएका हुन् । घुँडाभन्दा तल दुवै खुट्टा गुमाउने र कृतिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने बुढामगर पहिलो व्यक्ति पनि हुन् ।

उम्मेदवारविरुद्ध परेका उजुरीको छानबिन गर्दै आयोग बुधबार, चैत २२, २०७९

चन्चलकलीको सुँड काटियो बुधबार, चैत २२, २०७९ हात्तीलाई मार्ने उद्देश्यले नै सुँड काटिएको हुनसक्ने आशंकामा प्रहरी अनुसन्धान गरिरहेको छ ।

भर्ना अभियान : विद्यार्थी खोज्न घरघरमा शिक्षक बुधबार, चैत २२, २०७९

माओवादीले बोलायो पदाधिकारी बैठक बुधबार, चैत २२, २०७९

सिक्किममा हिउँ पहिरोमा ३ नेपालीको मृत्यु बुधबार, चैत २२, २०७९

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प पक्राउ बुधबार, चैत २२, २०७९ उनीमाथि ३४ आरोप लागेका छन् । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् ।

राहदानी विवाद : रविविरुद्धको मुद्दाको सुनुवाइ हुँदै बुधबार, चैत २२, २०७९ मंगलबारका लागि सुनुवाइको पेसी तोकिए पनि न्यायाधीश अनिल कुमार सिन्हाले मुद्दा हेर्न नमिल्ने भएपछि आज बुधबार १० बजेका लागि न्यायाधीश सिन्हा रहितको इजलासमा उक्त रिटमाथि सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ ।

कस्तो रहला बुधबार मौसम ? बुधबार, चैत २२, २०७९

आफूविरुद्धको उजुरीको स्पष्टीकरण बुझाउँदै रवि बुधबार, चैत २२, २०७९









