News Griha :: न्यूजगृह
किन भयो रवि लामिछानेविरुद्धको मुद्दा स्थगित? 
किन भयो रवि लामिछानेविरुद्धको मुद्दा स्थगित?  लामिछानेविरुद्धको मुद्दा यसअघि पनि सिन्हाले हेरेकाले यो मुद्दा हेर्न नमिल्ने भएको हो ।
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वअध्यक्षसहित पाँच जना भ्रष्टाचारी ठहर
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वअध्यक्षसहित पाँच जना भ्रष्टाचारी ठहर बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वअध्यक्ष, कार्यकारी निर्देशकसहित पाँच जनालाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ।
सार्वजनिक संस्थानमा नेताका सम्धीदेखि चाकरसम्मको रजाइँः अदालतमा मुद्दाको चाङ
सार्वजनिक संस्थानमा नेताका सम्धीदेखि चाकरसम्मको रजाइँः अदालतमा मुद्दाको चाङ ३ चैतमा बसेको सर्वोच्चको पेसी व्यवस्थापन निर्देशन समितिको बैठकले अल्पकालीन अन्तरिम आदेश जारी भई अन्तरिम आदेशको छलफलमा पेस भएका निवेदन र खारेजसम्बन्धी निवेदनहरूको शीघ्र सुनुवाइ गर्ने निर्णय गरेको हो।
बंगलादेशको बंगबजारमा भीषण आगलागी
बंगलादेशको बंगबजारमा भीषण आगलागी आगलागीको कारण थाहा भएको छैन । त्यस्तै मानवीय क्षति पनि नभएको खबर छ । 
रवि लामिछानेविरुद्धको रिट न्यायाधीश सिन्हाको इजलासमा
रवि लामिछानेविरुद्धको रिट न्यायाधीश सिन्हाको इजलासमा सर्वोच्च अदालतको वेबसाइटका अनुसार युवराज पौडेल (सफल) ले दिएको रिटमा न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा सुनुवाइ हुन लागेको छ।
Weather Update