News Griha :: न्यूजगृह
मंगलबार थपिए ८० जना कोरोना संक्रमित

काठमाडौं— पछिल्लो २४ घण्टामा देशभर ८० जना कोरोना संक्रमित थपिएका छन् ।

एक हजार ११७ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । मंगलबार १३ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या २७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  २०:१३
Weather Update