चैत्रभित्रै इजाजत नवीकरण गर्न निर्माण व्यवसायीलाई आग्रहशुक्रबार, चैत २४, २०७९

नेपाली सेनाले खुलायो विभिन्न पदमा जागिर शुक्रबार, चैत २४, २०७९ नेपाली सेनाले विभिन्न पदमा जागिर खुलाएको छ । सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले उपसेनानी, एमबीबीएस डाक्टर, फार्मेसिष्ट, फिल्म निर्देशक, सिभिल इन्जिनियर, एयर ट्राफिक कन्ट्रोलरसहित विभिन्न पदका लागि जागिर खुलाएको छ ।
![विदेशी मुद्राको विनिमय दर [सूची]](https://newsgriha.com/uploads/posts/520X390/US-dollar-money1678930118.jpg)
विदेशी मुद्राको विनिमय दर [सूची] शुक्रबार, चैत २४, २०७९

यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शुक्रबार, चैत २४, २०७९ हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार बिहीबार, चैत २३, २०७९ भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य डा.चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।

साइप्रस पब्लिक स्कुल र मिदास इ क्लासबीच लर्निङ एप सञ्चालन सम्झौता बिहीबार, चैत २३, २०७९ डिजिटल प्लेटफर्म शैक्षिक कार्यक्रम लागु गर्न साइप्रस पब्लिक स्कुल र स्कुले बालबालिकालाई अनलाइनमार्फत श्रव्यदृश्य पाठ्यासामग्रीबाट पठनपाठन गराउँदै आएको मिदास इ क्लासबीच मिदास इ क्लास द लर्निङ एप सञ्चालन गर्ने सम्झौता भएको छ ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघमा नयाँ नेतृत्व बिहीबार, चैत २३, २०७९ सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको राष्ट्रिय सम्मेलनबाट निर्विरोध रूपमा गुणराज मुक्तानको अध्यक्षतामा ९७ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ ।

विद्यालय कर्मचारी परिषद्ले बुझायो शिक्षा मन्त्रीलाई ध्यानाकर्षण पत्र बिहीबार, चैत २३, २०७९ नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईलाई विद्यालय कर्मचारीका माग तथा गतिविधिबारे ध्यानाकर्षण पत्र बुझाएको छ ।

प्यालेस्टाइन मस्जिदमा इजरायल प्रहरीको छापा, जेरुसेलम तनावग्रस्त बिहीबार, चैत २३, २०७९ प्यालेस्टाइनको एक मस्जिदमा इजरायल प्रहरीले छापा मारेपछि जेरुसलेममा प्रदर्शन भड्किएको छ । जेरुसेलमस्थित अल आक्सा मस्जिदमा इजरायल प्रहरीले खोजतलास गरेपछि जेरुसलेममा प्रदर्शन भएको हो ।

फास्ट ट्रयाकका लागि सेनाले माग्यो कर्मचारी,१५ दिनभित्र दर्खास्त दिन सकिने बिहीबार, चैत २३, २०७९ बिहीबार सूचना जारी गर्दै सेनाले आयोजनाका लागि केही विज्ञसहित १७ जना कर्मचारीका लागि आवेदन मागेको छ ।

बालविकास शिक्षकको पदाधिकारी बैठक शनिबार बिहीबार, चैत २३, २०७९

देशका पहाडी भू–भागमा मेघगर्जनसहित वर्षाको सम्भावना बिहीबार, चैत २३, २०७९ हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

एकैदिन स्ववियु निर्वाचन गराउन ३ विद्यार्थी संगठनको माग बुधबार, चैत २२, २०७९ ३ विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का रोकिएका क्याम्पसमा एकैदिन स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन माग गरेका छन् ।









