News Griha :: न्यूजगृह
नेविसंघका बागी उम्मेदवार विष्ट पाटन क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित
नेविसंघका बागी उम्मेदवार विष्ट पाटन क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का बागी उम्मेदवार  सुशील विष्ट ललितपुरस्थित पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका छन् । 
यस्तो छ आइतबार विदेशी मुद्राको सटही दर [सूची]
यस्तो छ आइतबार विदेशी मुद्राको सटही दर [सूची] नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका कर्णाली प्रदेश, गण्डकी प्रदेश, बाग्मती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशमा आंशिक बदली रहेको र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
सवारी चालकका लागि ट्राफिकको अन द स्पोट चेतनामूलक कार्यक्रम
सवारी चालकका लागि ट्राफिकको अन द स्पोट चेतनामूलक कार्यक्रम ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानका सडकमै सुरक्षा सचेतता कार्यक्रम गरेको छ ।
ओलम्पिक फुटबल छनोटको पहिलो चरणबाटै बाहिरियो नेपाल 
ओलम्पिक फुटबल छनोटको पहिलो चरणबाटै बाहिरियो नेपाल  पेरिस ओलम्पिक–२०२४ को महिला फुटबल छनोटको पहिलो चरणबाटै नेपाल बाहिरिएको छ । काठमाडौंको दशरथ रंगशालामा शनिबार भएको खेलमा नेपाल भियतनामसँग २–० ले पराजित भएको छ ।
‘मावि नभएपछि छोराछोरीको पढाइ सकियो’
‘मावि नभएपछि छोराछोरीको पढाइ सकियो’ भरतपुर महानगरपालिका–२९ को कमलपुरका बालबालिका माध्यमिक तहको शिक्षाबाट वञ्चित भएका छन् । चौकीडाँडा आधारभूत विद्यालयमा कक्षा आठको अध्ययन सकेपछि अधिकांश विद्यार्थीले पढाइ छाड्ने गरेका छन् । भौगोलिक विकटताका करण यस क्षेत्रमा माध्यमित तहको पठनपाठन गर्ने विद्यालय नहुँदा कक्षा आठको अध्ययन पछि पढाइ छाड्ने गरेका हुन् ।
पेरिस ओलम्पिक छनोट खेल : नेपालको खराब सुरुआत
पेरिस ओलम्पिक छनोट खेल : नेपालको खराब सुरुआत पेरिस ओलम्पिक–२०२४ को महिला फुटबल छनोटको दोस्रो खेलमा नेपालले खराब सुरुआत गरेको छ ।
मेयर बालेनको निर्देशन– कानुन मिचेर सडकमा बनाइएका प्रहरी बिट हटाऊ
मेयर बालेनको निर्देशन– कानुन मिचेर सडकमा बनाइएका प्रहरी बिट हटाऊ काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले सडक मिचेर बनाइएका प्रहरी बिट हटाउन निर्देशन दिएका छन् । कानुन कार्यान्वयन गर्ने प्रहरीले नै बाटो मिचेर संरचना बनाउनु गलत भएको बताउँदै उनले ती संरचना आफैं हटाउन निर्देशन दिएका हुन् ।
जब ह्याम्स अस्पतालमा हेलिकप्टरको पंखाको टुक्रा खस्यो
जब ह्याम्स अस्पतालमा हेलिकप्टरको पंखाको टुक्रा खस्यो ह्याम्स अस्पतालको हेलिप्याडमा अवतरण गर्नेक्रममा एअर डाइनेस्टी हेलिकप्टरको पछाडिपट्टिको पंखाको टुक्रा खसेको छ ।
नेपालमा थपिए ६४ कोरोना संक्रमित
नेपालमा थपिए ६४ कोरोना संक्रमित  नेपालमा पछिल्लो २४ घण्टामा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गैर आवासीय नेपाली संघमा कार्यकारी अध्यक्षको कार्यभार हस्तान्तरण
गैर आवासीय नेपाली संघमा कार्यकारी अध्यक्षको कार्यभार हस्तान्तरण महाधिवेशनमा भएको सहमतिअनुसार अध्यक्ष रविना थापाले शुक्रबार छ महिना कार्यकारी अध्यक्षको कार्यभार पूरा गरी अर्का अध्यक्ष डा. बद्री केसीलाई कार्यभार हस्तान्तरण गरेकी हुन् । यसअघि अर्का अध्यक्ष कुल आचार्यले छ महिना कार्यकारी अध्यक्षको कार्यभार पूरा गरी जिम्मेवारी हस्तान्तरण गरेका थिए ।
ताइवान सीमामा चिनियाँ विमान र युद्धपोत खटाइयो
ताइवान सीमामा चिनियाँ विमान र युद्धपोत खटाइयो चिनियाँ सेना पीएलएको पूर्वी कमान्डले शनिबार यो घोषणा गरेको हो । जनमुक्ति सेनाको पूर्वी थिएटर कमान्डले भने ‘युद्धको तयारी’का लागि अप्रिल ८ देखि १० सम्म ‘युनाइटेड शार्प स्वर्ड’ चल्नेछ ।' 
Weather Update